ओखलढुंगा : जिल्लाका सरकारी कार्यालयहरुमा भीड बढेको छ । आर्थिक वर्षको अन्तिम शुक्रबार भएका कारण कार्यालयमा भीड बढेको हो । विभिन्न विकास योजनाहरुको निकासा, कर्मचारीको तलव, शिक्षकको तलव भक्ता निकासा लगायतका कामले सरकारी कार्यालय, वैंक तथा वित्तिय संस्थामा चाप बढेको पाइएकोे छ । सदरमुकाम तथा स्थानीय तहको केन्द्रमा रहेको ...
गाउँघर
-
-
सोलुखुम्बुका सागर राई ७ दिनदेखि बेपत्ता
काठमाडौं : सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका– ७ देउसाका सागर राईको अवस्था अझै अज्ञात बनेको छ । पौडी खेल्ने क्रममा ७ दिनदेखि खोलामा बेपत्ता भएका २८ वर्षीय राईको अवस्था अज्ञात बन्दै गएको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर-७ का वडाअध्यक्ष भोजराज कार्कीले जानकारी दिए । मजदुरीका लागि रुपन्देहीको ओमसत्यायी ग...
-
सिनपाका २० शिक्षकले लिए शिक्षक प्रशिक्षण तालिम
काठमाडौं : ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिकामा २० जना कम्प्युटर शिक्षकहरुले तालिम पाएका छन् । नगरपालिका र क्यान महासंघ शाखा ओखलढुंगाको आयोजनामा सञ्चालन भएको ५ दिने शिक्षक प्रशिक्षण तालिम सोमबार सकिएको हो । नगरपालिकाका उपप्रमुख केदारबाबु बस्नेतले तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै यसले समग्र नगरपालिकाका विद्य...
-
शिवालय माविका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण
ओखलढुंगा : जिल्लाको खिजीदेम्बा गाउँपालिका-९ स्थित शिवालय मावि छेर्मादिङका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ । समाजसेवी पेम्बा शेर्पा च्यावाले बालकक्षादेखि कक्षा १० सम्मका विद्यार्थीलाई पोशाक वितरण गरेका हुन् । अमेरिकन नागरिक क्यान र रल्फको आर्थिक सहयोगमा शेर्पाले विद्यार्थीहरुलाई विद्यालयको लोगो अंकित स...
-
मोलुङकाे नयाँवन श्रीचौरमा उद्योग ग्रामको कार्यालय भवनको शिलान्यास
ओखलढुंगा : मोलुङ गाउँपालिका वडा नं. ६ मा उद्योग ग्रामको पूर्वाधारको सिलन्यास भएको छ । शनिबार एक औपचारिका कार्यक्रमकाबीच प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवार र गाउपालिकाका अध्यक्ष उत्तम राईले भवनको शिलान्यास गरेका हुन् । वडा-६ को नयाँवनमा संघीय सरकारको आर्थिक सहयोग कार्यालय भवन दुई वटा ट्रस ब्लक र शौचालय निर्माण हुने ग...
-
पहिरोले बैतडीको दशरथचन्द राजमार्ग अवरुद्ध
काठमाडौं : बैतडीको दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ। राजमार्गअन्तर्गत बैतडीको खोड्पेनजिकै आरुबाटा भन्ने स्थानमा सडकमाथिबाट खसेको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो । आइतबार दिउँसो ३ बजेतिर पहिरो खसेपछि सडक अवरुद्ध बनेको बैतडीका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । राजमार्ग अवरुद्ध...
-
पहिरोले मोलुङ गाउँपालिका ७ बाख्रे गाउँ उच्च जोखिम, १० घरपरिवार विस्थापित
ओखलढुंगा : जिल्लाको मोलुङ गाउँपालिका-७ पात्लेस्थित बाख्रे गाउँ लगातारको वर्षातका कारण पहिरोको उच्च जोखिममा परेको छ । गएराती गाउँकैबीचबाट पहिरो शुरु भएपछि जोखिम बढेको हो । पहिरोले स्थानीय खड्गबहादुर लामिछाने र लोकबहादुर लामिछानेको घरमा क्षति पुर पुर्याएको छ । त्यस्तै, स्थानीय शिक्षक इन्द्र खत्रीले लामिछानेको गोठमा ब...
-
जुम्लामा चट्याङले ८० भेडा मरे, ३ सय भेडा हराए
काठमाडौं : जुम्लाको पातारासी गाउँपालिका बागजाले पाटनमा चट्याङ लागेर ८० भेडा मरेका छन् । शुक्रबार दिउसो ३ बजेतिर चट्याङबाट पाँच जना कृषकका ८० भेडा मरेका हुन् भने ३ सय भेडा हराएका छन् । गाउँपालिका अन्तर्गतको पशु शाखाका प्राविधिक हरि कामीका अनुसार चट्याङले पातारासी गाउँपालिका-४ लुम निवासी ५ जना भेडापालक कृषकका भेडाका प...
-
जयरामघाटको पसलमा छड्के अनुगमन,म्याद गुज्रेका खाद्यवस्तु जफत
काठमाडौं : जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले पछिल्लो समय अत्यधिक मात्रामा खाद्यवस्तुमा मूल्यवृद्धि भएपछि बजार अनुगमन थालेको छ । शुक्रबार जिल्ला प्रशासनको संयोजकत्वमा गाउँपालिका,उद्योग वाणिज्य संघ, प्रहरी, र घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधिसहितको टोलीले मुल्यवृद्धिसँगै म्याद गुज्रिएका सामाग्री विक्रीवितरण भएक...
-
ओखलढुंगाका ६५ जना जेष्ठ नागरिकहरुलालाई तनाव व्यवस्थापन तालिम प्रदान
काठमाडौं : ओखलढुंगाको सिद्धिचरण नगरपालिका-११ का ६५ जना जेष्ठ नागरिकहरुलाई तनाव व्यवस्थापनको तालिम दिइएको छ । जिल्ला आयुर्वेद शाखाको सहकार्य र सिएमसि नेपालको प्राविधिक सहयोगमा ज्येष्ठ नागरिकहरूमा आउने तनाव र व्यवस्थापनबारे प्रशिक्षण दिइएको हो । नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सरिता तामाङले प्...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 8
- Next Page »