काठमाडौं : ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा-१२ ले मोटरसाइकल पार्किङ गर्नका लागि ठाउँ तोकेको छ । वडा कार्यालयले पार्किङ स्थल निर्धारण गर्नुका साथै बजार क्षेत्रमा विद्यालय जाने समयमा चार पाङग्रे सवारी साधन चलाउन नपाइने निर्णय गरेको छ । वडा कार्यालयले मोटरसाइकल पार्किङका लागि हुलाकटोलमा रहेको लक्ष्मी बैंकदेखि लालीगुँ...
गाउँघर
-
-
सिद्धिचरणमा पहिरोले दुई घर विस्थापित
काठमाडौं : ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका वडा-९ का दुई घर पहिरोका कारण विस्थापित भएका छन् । नगरपालिका वडा-९ का अध्यक्ष गुणबहादुर खड्काले स्थानीय लिला श्रेष्ठ र वेदकुमार श्रेष्ठको घर पहिरोले विस्तापित गरेको जानकारी दिए । विस्थापित परिवारका १२ जना सदस्य अहिले छिमेकीको शरणमा पुगेका छन् । राहत प्रदान गर्नका ला...
-
खिजिदेम्बाको आग्रह : सवस्टेशन निमार्ण गर्न बोलपत्र आब्हान गरिदिनू
काठमाडौं : ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिकाले सवस्टेशन निमार्ण तथा केन्द्रीय प्रशारण लाइन विस्तारका विषयमा नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ । गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले पालिकामा केन्द्रीय प्रशारण लाइन जडानका लागि हालसम्म भएको कामको विषयमा पनि जानकारी गराएका हुन् । विद्युत प्राधिकरणका...
-
ओखलढुगांमा एक वर्षको घटना : झुण्डिएर ४२ जनाले गरे आत्महत्या
काठमाडौं : जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा एक वर्षको अवधिमा १ सय ७७ वटा घटना दर्ता भएका छन् । आर्थिक वर्ष २०७८/७९ को विवरण अनुसार कर्तव्य ज्यान सम्बन्धी ५ वटा घटना दर्ता भएको हो । ज्यान मार्ने उद्योगको ४ वटा घटना दर्ता भएको प्रहरीले जनाएको छ । विष सेवन गरी ८ जनाले ज्यान गुमाएका छन भने झुण्डिएर ४२ जनाले आत्महत्या ...
-
श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ
काठमाडौं : ओखलढुंगा को चिशंखुगढी गाउँपालिका वडा-४ का प्रेमनुरी शेर्पालाई श्रीमती हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ । कान्छी श्रीमती पुटी शेर्पाको हत्या आरोपमा ओखलढुंगा प्रहरीले शेर्पालाई मंगलबार घरबाटै पक्राउ गरेको हो । मृतक पुटी शेर्पाको यही ७ गते साँझ साडे ७ बजे साउनेबारीबाट घर फर्कने क्रममा भीरबाट लडेर घाइते...
-
‘अखाद्य वस्तु बेच्ने जो कोहीलाई कडा कारबाही हुन्छ’
ओखलढुंगा : जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका सहायक प्रमुख जिल्ला अधिकारी सन्ध्या सिग्देलले अखाद्य वस्तुको विषयमा उपभोक्ताहरु सचेत हुनुपर्ने बताएकी छिन् । बजारमा पाइने अखाद्य वस्तुको उपभोगबाट स्वास्थ्यमा पर्ने असरका विषयमा आम नागरिकहरु स्वयंम सचेत हुन आवश्यक रहेको सिग्देलको भनाइ छ । म्याद गुज्रिएका तथा अखाद्य वस्तु ...
-
खिजिदेम्बामा पर्याप्त विद्युत आपूर्ति हुन नसक्दा उपकरण चलाउन समस्या
ओखलढुंगा : जिल्लाको खिजीदेम्बा गाउँपालिका वडा-१ मा विद्युत पर्याप्त नरहेको जनप्रतिनिधिले गुनासो गर्न थालेका छन् । स्थानीय साल्पु खोलामा सञ्चालन भएको माइक्रो हाइड्रो परियोजनाबाट वडाबासीले विजुली बाले पनि त्यो पर्याप्त नरहेको वडा अध्यक्ष कुमार सुनुवारले बताए । मिल तथा अन्य कुनै उपकरण चलाउनका लागि विद्युतको क्षमताले नध...
-
खापाटोलकाे एक घरमा आगलागी हुँदा ७ लाखको क्षति
काठमाडौं : ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका-७ विगुटारको खापाटोलको एक घरमा आगलागी हुँदा ७ लाख बराबरको क्षति भएको छ । स्थानीय निम्फुरी शेर्पाको घरमा आगलागी भइ घर पूर्णरुपमा क्षति भएको हो । नगरपालिका-७ का अध्यक्ष भलबहादुर कटवालका अनुसार विद्युत सर्ट भई आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । उनले भने, ‘यो घटना गत ७...
-
ओखलढुंगाबाट तीन महिनामा १ हजार भन्दा बढी नागरिकता वितरण
काठमाडौं : जिल्ला प्रशासन कार्यालय ओखलढुगांले तीन महिनामा १ हजार ३ सय १७ वटा नागरिकता वितरण गरेको छ । प्रशासन कार्यालयले वैशाख १ देखि असार मसान्तसम्म १ हजार ३ सय १७ वटा नागरिकता वितरण गरेको हो । ६ सय ७८ वटा नागरिकताको प्रतिलिपि वितरण गरिएको प्रशासनले स्वतः प्रकाशन मार्फत जानकारी दिएको छ । दलित, आदिवासी, जनजाति तथा अ...
-
मोलुङ गाउँपालिका ३ वडाले वितरण गर्यो आलु पकेट स्थापना सामग्री
काठमाडौं : ओखलढुंगाको मोलुङ गाउँपालिका-३ वडा कार्यालयले वडाको थुम्की, गोपे,आहाल डाँडा र किरादिमका किसानहरुलाई आलु पकेट स्थापनाका लागि सामग्री वितरण गरेको छ । बुधबार वडाअध्यक्ष मित्रबहादुर सुनुवार,कार्यापालिका सदस्य,कर्मचारी तथा अन्य समाजसेवीको उपस्थितिमा उक्त सामग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ । प्रधानमन्...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 7
- Next Page »