• केन्यासँगको पहिलो टी-२० मा ५ विकेटले नेपाल विजयी

    काठमाडौं : केन्याविरुद्धको पहिलो अन्तर्राष्ट्रिय टी ट्वेन्टी क्रिकेटमा नेपाल ५ विकेटले विजयी भएको छ । बिहिबार नैरोबीस्थित जिमखना क्रिकेट मैदानमा भएको खेलमा केन्याले दिएको १ सय ३१ रनको लक्ष्य नेपालले ४ बल बाँकी हुँदा ५ विकेट गुमाएर पूरा गरेको हो । नेपालका दीपेन्द्रसिंह ऐरीले ३३‚ ज्ञानेन्द्र मल्लले २३‚ आसिफ शेखले १९, ...

  • प्रदेश खेलकुदलाई कर्मचारी दिने राखेप बोर्डको निर्णय

    काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठकले परिषद् अन्तर्गत रहेका कर्मचारीलाई प्रदेश खेलकुद मातहात रहने गरि काम गराउने निर्णय गरेको छ । आइतबार बसेको परिषदको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपकबहादुर सिंहले अर्को व्यवस्था नभएसम्मका लागि विभिन्न जिल्लाम...

  • क्रिकेटका मुख्य प्रशिक्षक पुबुदुले दिए राजीनामा

    काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले पदबाट राजीनामा दिएका छन् । पुबुदुले बुधबार पत्रकार सम्मेलन गरेर व्यक्तिगत कारणले पदबाट राजीनामा दिएको बताएका हुन् । नेपाल क्रिकेट संघ (क्यान) ले पुबुदुले पदबाट राजीनामा दिएको पुष्टि गरिसकेको छ । क्यानका क्रिकेट म्यानेजर विनोद दासका अनुसार पु...

  • नेपालमा हुने महिला साफ सर्‍यो

    काठमाडौं : नेपालमा आयोजना हुन लागेको महिला साफ च्याम्पियनसिप एक हप्ता पछि सरेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सहभागी टोलीलाई पत्र लेख्दै यस्तो जानकारी गराएको हो । साफले भारतको गोकुलम केरेला एफसीले एएफसी वुमन्स क्लब प्रतियोगिता खेल्ने तालिका परेको महिला साफ सारिएको जनाएको छ । अब महिला साफ च्याम्पियनस...

  • खेलाडी संघको माग : नेपाली फुटबलको पुनर्संरचना गरौँ

    काठमाडौं : अखिल नेपाल फुटबल संघ(एन्फा)को खेलाडी संघले फुटबलको पुनर्संचरना गर्न माग गरेको छ । बिहिबार नेतृत्व फुटबलको वर्तमान संरचनाले विकास सम्भव नभएको भन्दै संघले एन्फाको नवनिर्वाचित कार्यसिमतिलाई फुटबलको पुनर्संचरना गर्न मागसहित ५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । संघले फुटबल पुनर्संरचनादेखि एन्फाको प्रतियोगि...

  • चिशंखुगढी वडा ६ ले प्रत्येक वर्ष आयोजना गर्ने भलिबल प्रतियोगिता

    ओखलढुंगा : जिल्लाको चिशंखुगढी गाउँपालिका-६ वडा कार्यालयले स्थानीय युवा क्लवहरूलाई भलिबल उपलब्ध गराएको छ । वडा कार्यालयले साविकका सबै वडाका युवाहरुलाई समेट्ने गरी १३ थान भलिबल र नेट उपलब्ध गराएको हो । वडाअध्यक्ष बलराम कटवालले वडाभित्र भलिबल खेललाई प्रवद्र्धन गर्ने हेतुले टोल टोलमा भलिबल उपलब्ध गराइएको जानकारी दिए । व...

  • साफ महिला च्याम्पियनसिप भदौमा काठमाडौंमै आयोजना हुँदै

    काठमाडौं : काठमाडौंमा आगामी भदौमा साफ महिला च्याम्पियनसिप आयोजना हुने भएको छ । शनिबार ढाकामा भएको साफको साधारणसभाले यो संस्करणको साफ महिला च्याम्पियनसिप नेपालले गर्न गरेको प्रस्ताव स्विकृत गरेको हो । आगामी भदौ १३ गतेदेखि २५ गतेसम्म प्रतियोगिता दशरथ रंगशाला हुनेछ । अघिल्लो संस्करणको महिला साफ पनि नेपालमै आयोजना भए...

  • महिला हिंसा न्यूनिकरणका लागि ‘सेल्फ डिफेन्स’ तालिम

    प्रमिला श्रेष्ठ , विराटनगर : मोरङमा ३ दिने ‘सेल्फ डिफेन्स’ तालिम सम्पन्न भएको छ । मोरङ व्यापार संघको सहयोग तथा प्रदेश खेलकुद विकास बोर्डले विराटनगरमा आयोजित ३ दिने तालिम समापन भएको हो । तालिममा प्रदेश नं.१ का १४ वटै जिल्लाका महिला खेलाडीहरु प्रशिक्षार्थीको रुपमा सहभागी थिए । महिला खेलाडीहरुलाई आत्मसुरक्षा र आत्मविश्...

  • अपन राधेमाई फाइनल प्रवेश

    काठमाडौं : अपन राधेमाई युथ क्लब यु-१६ नेक्सस कप टी-२० क्रिकेट सिजन ५ मा फाइनलमा प्रवेश गरेको छ । मूलपानी क्रिकेट मैदानमा राधेमाईले आइतबार घोडाघोडी क्रिकेट एकेडेमी, कैलालीलाई ९० रनको फराकिलो अन्तरले पराजित गरेको हो । सुरुमा ब्याटिङ गरेको राधेमाईले निर्धारित २० ओभरमा ८ विकेट क्षतिमा १२९ रन खडा ग¥यो भने राधेमाईका सा...

  • एन्फाको महासचिवमा राई र कोषाध्यक्षमा जोशी मनोनित

    काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को महासचिवमा किरण राई र कोषाध्यक्षमा रवीन्द्र जोशी मनोनित भएका छन् । बुधबार एन्फाका अध्यक्ष पंकज नेम्वाङ नेतृत्वको कार्यसमिति बसेको बैठकले राईलाई महासचिव र जोशीलाई कोषाध्यक्षमा मनोनित गरेको हो । मंगलबार एन्फाको नयाँ अध्यक्षमा पंकज निर्वाचित भएका थिए । राई अघिल्लो कार्यसमितिक...