• गभर्नरले अर्थमन्त्रीलाई भने : अर्थतन्त्रको अवस्था मूल्यांकन गरी मौद्रिक नीति आउँछ

    काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री जनार्दन शर्मासँग आगामी मौद्रिक नीतिबारे ब्रिफिङ गरेका छन् । बुधबार अर्थमन्त्रालयमा अर्थमन्त्री र मन्त्रालयको टिमले बजेटले लिएका लक्ष्य प्राप्त गर्ने गरी मौद्रिक नीति आउने अपेक्षा राखेका थिए । जवाफमा गभर्नर अधिकारीले अर्थतन्त्रको अहिलेको अवस्था मू...

  • प्लटिङले अन्न उत्पादन घट्यो,अनावश्यक जग्गा प्लटिङ गर्नुहुँदैन : ओली

    काठमाडौँ : पूर्व प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्न उत्पादन घटेको बताएका छन् । बुधबार अखिल नेपाल किसान राष्ट्रिय महासंघले भक्तपुरमा आयोजना गरेको धान दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले धान बालीका लागि उपयुक्त स्थान...

  • सिद्धिचरण नगरपालिकाको बजेट ८१ करोड ६ लाख भन्दा बढी

    काठमाडौं : ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ८१ करोड ६ लाख भन्दा बढी बजेट सार्वजनिक गरेको छ । शुक्रबार नगरपालिकाको दशौँ नगरसभामा नगरपालिकाका उपमेयर केदारबाबु बस्नेतले आर्थिक वर्षको ८१ करोड ६ लाख २३ हजार ८ सय ६० रपैयाँ बजेट सार्वजनिक गरेको हो । नगरप्रमुख तेजन खनाल (तजेन्द्र)ले ...

  • अर्थमन्त्री शर्माको राजीनामा माग्दै पूर्वका उद्योगीहरु आन्दोलित

    काठमाडौं : पूर्वका उद्योगी, व्यवसायी र मजदुरहरु बजेटमार्फत परिवर्तन गरिएका करमा संशोधन र अर्थमन्त्री जनार्दन शर्माको राजनीनामा माग्दै बिहीबारदेखि सडक आन्दोलनमा उत्रिएका छन् । मोरङ व्यापार संघ, उद्योग संगठन, नेपाल उद्योग परिसंघ प्रदेश १, नेपाल ट्रेड युनियन कांग्रेस मोरङ, नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ड) प्रदेश १, अ...

  • मंगलबार नेप्से परिसूचक ३९.९३ अंकले वृद्धि

    काठमाडौं  : पछिल्लो समय तीन हप्ता लगातार रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक वृद्धि भएको छ । मंगलवार नेप्से परिसूचक ३९.९३ अंक बढेर १९२४.७४ बिन्दुमा पुगेको हो । सेन्सेटिभ इण्डेक्स ८.९ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९२ अंकले बढेको छ । मंगलवार कारोबारमा आएका २३१ कम्पनीको ...

  • आइतबार ३७.२७ अंकले घट्यो नेप्से परिसूचक

    काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकले गिरावट आएको छ । आइतबार नेप्से सूचक ३७.२७ अंकले घटेर १९३४.११ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.२९ अंक घटेको छ । फ्लोट इण्डेक्स २.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५२ अंकले घटेको छ । पछिल्लो दुई सातादेखि नेप्...

  • ओखलढुंगाका स्थानीय तहलाई योजना कार्यक्रम सकाउने चटारो

    ओखलढुंगा : सिद्धिचरण नगरपालिकाले विभिन्न योजना कार्यक्रमको भुक्तानी लिने समयसिमा तोकेको छ । असार २० गतेभित्र योजना तथा कार्यक्रमहरुको भुक्तानी लिइसक्नुपर्ने गरी सिमा तोकिएको हो । नगरपालिकाले शसर्त अनुदान चालु र पूँजीगतको असार १७ गते, नगरपालिका र वडा कार्यालयका योजना तथा कार्यक्रमको असार १८ गते र नगरपालिकाको व्यायभार भए...

  • प्रदेश १ सरकारले ल्यायो ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट

    काठमाडौं : प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ बजेट प्रस्तुत गरेको छ । बुधबार आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले आर्थिक वर्ष २०७९/८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख बजेट विनियोजन गरेको बताएका हुन् । प्रदेशको योजनाका लागि प्रदेश सरकारको आन्तरिक राजस्व आम्दानीबा...

  • एउटा व्यक्ति तारमा झुन्डिदा घण्टाको १० लाख घाटा भयो : कुलमान घिसिङ

    काठमाडौं : नुवाकोटको हाइटेन्सन लाइनमा मानसिक सन्तुलन गुमाएका मान्छे तारतारै हिँडेपछि त्रिशुली थ्री ए जलविद्युत आयोजना ६ घण्टादेखि पूर्णरुपमा बन्द भएको छ । बिहान १० बजेदेखि नै तारमा झुन्डिएर हिडिरहेका छन् एक पुरूष। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काका अनुसार ककनी गाउँपालिका-७ मा रहेको पोलमा शनिब...

  • बजेट तर्जुका लागि ओखलढुंगामा गोष्ठी

    ओखलढुंगा : जिल्लामा आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा गरिएको योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । आर्थिक बर्ष २०७९/८० को बजेट तर्जुमा सम्वन्धि छलफल तथा अन्तक्र्रिया कार्यक्रम स्वास्थ्य मन्त्री जयराज यादवको विशेष उपस्थितीमा सम्पन्न भएको हो । गोष्ठीमा जिल्लाका ८ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, सरकारी ...