• सरकारको बेरूजु पुग्यो ४ खर्ब ८३ अर्ब

    काठमाडौं : गत आर्थिक वर्षमा बेरुजु १५.४६ प्रतिशतले बढेर ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख पुगेको छ । महालेखा परीक्षकले आर्थिक वर्ष २०७६/०७७ को तुलनामा २०७७/०७८ मा संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र सार्वजनिक संस्थामा १५.४६ प्रतिशतले बेरुजु बढेको जनाएको हो । महालेखा परीक्षकको ५९ औं प्रतिवेदन अ...

  • गभर्नर अधिकारीले भने : मूल्यवृद्धि अझै थेगिनसक्नु गरी बढ्न सक्छ

    काठमाडौं : नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षमा मूल्यवृद्धि लक्ष्यभन्दा माथि नै हुने बताएका छन् । सोमबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले आगामी मौद्रिक नीतिसम्बन्धी राष्ट्र बैंकसँग गरेको छलफलमा गभर्नर अधिकारीले बोल्दै आगामी आवमा पनि मूल्यबृद्धि बढ्ने बताएका हुन् । ‘चालु आर्थिक वर...

  • देशको अर्थतन्त्रलाई सही दिशा दिने गरि मौद्रिक नीति आउँछ : गभर्नर

    काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति देशको अर्थतन्त्रलाई सही दिशा दिने लक्ष्यसहित आउने बताएका छन् । आइतबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको सुझाव कार्यक्रममा सम्बोधन गर्दै अधिकारीले यस्तो बताएका हुन् । यद्धपि यतिबेला देशको अर्थतन्त्र आन्तरिक र बाह्य का...

  • जनार्दन शर्मामाथि मंगलबारदेखि छानबिन हुने

    काठमाडौं : करको दर हेरफेर गराउन अनाधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेका निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि आगामी मंगलबारबाट छानबिन सुरु हुने भएको छ । शुक्रबार सभामुख अग्नि प्रसाद सापकोटाले संसद भवन नयाँ बानेश्वरमा सहजीकरण बैठक राखेका थिए । उक्त बैठकले विशेष समितिको सचिवको जिम्मेवारी संसद सचिवालयका सहसचिव ...

  • अर्थ मन्त्रालय प्रधानमन्त्री देउवाले सम्हाले

    काठमाडौं : अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने भएका छन् । अर्थमन्त्री जनार्दन शर्माले बुधबार राजीनामा दिएसँगै मन्त्रालयको जिम्मेवारी देउवाले सम्हाल्ने राष्ट्रपति कार्यालयले जनाएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै शर्माले राजीनामा दिएको घोषणा गरेका थिए । बजेट बनाउँदा अनधिकृत व्यक्ति...

  • वर्षमान पुनले भने : निर्दोष सावित भए शर्मा नै अर्थमन्त्री बन्नुहुन्छ

    काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अर्थमन्त्री जर्नादन शर्माले संसदीय छानबिनलाई सघाउन राजीनामा दिएको भन्दै निर्दोष सावित भए पुनः अर्थ मन्त्रालयमा फर्किने बताएका छन् । अर्थमन्त्री शर्माले बुधबार राजीनामा दिएको घोषणागरेपछि पुनले यस्तो बताएका हुन् । उनले सञ्चारकर्मीसँग कुरा गर्दै भने,‘अहिले छानबिनका ...

  • अर्थमन्त्री शर्माले दिए राजीनामा

    काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । उनको चौतर्फी आलोचनापछि संसदमा आफ्नो धारणा राख्दै राजीनामाको घोषणा गरेका हुन् । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गराएको आरोपबारे छानबिन गर्न संसदले संसदीय विशेष समिति बनाए लगतै शर्माले राजीनामा दिएका हु...

  • सरकारलाई निगमको पत्र : पैसा छैन,इन्धन आपूर्ति रोकिन सक्छ

    काठमाडौं : नेपाल आयल निगमले घाटा चुलिएर थेग्नै नसक्ने अवस्था बनेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको ध्यानकर्षण गराएको छ । निगमले सोमबार दुवै निकायमा पत्राचार गर्दै आर्थिक स्रोतको जोहो नभए निकट भविष्यमै इन्धन आपूर्ति प्रभावित हुन सक्ने चेतावनी दिएको हो । ‘विषम परिस्थितिमा निग...

  • अर्थ मन्त्रालयले भन्यो : बजेट निर्माण बेलाको सीसीटीभी फुटेज मेटियो

    काठमाडौं : अर्थ मन्त्रालयले बजेट निर्माण बेलाको सीसीटीभी फुटेज सुरक्षित नरहेको बताएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश दिइएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा र सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गरेका थिए । केही समय अघि उपभोक्ता हित संरक्षण मञ्चले पनि २४ भदौ २०७...

  • नेपालले एक महिनामा भारतलाई बेच्यो १ अर्ब ७२ करोडको बिजुली

    काठमाडौं : नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत बिक्री गरेको जनाएको छ । प्रााधिकरणले गत १९ जेठबाट देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत आइएक्समा बिक्री सुरू गरेको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसि...