• जनार्दन शर्मा प्रकरण : छानबिन भएको १५ दिनपछि प्रतिवेदन लेखन सुरु

    काठमाडौं : पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले भोलि(बुधबार)बाट प्रतिवेदन लेखन सुरु गर्ने भएको छ । समितिका सचिव सुरेन्द्र अर्यालले म्याद सकिनुको अघिल्लो दिन अर्थात् भोलि समिति प्रतिवेदन लेखनमा केन्द्रित हुने जानकारी दिए । समितिले २२ गते गठन भएर एक सातापछि काम सुरु गरेको दश दिनभित्र निष्कर्षमा ...

  • ओखलढुंगाको स्थानीय तहमा बेरुजुको चाङ,कुन पालिकामा कति बेरुजु ?

    काठमाडौं  : ओखलढुंगाका स्थानीय तहहरुमा बेरुजु रकमको चाङ लागेको छ । स्थानीय सरकारका जनप्रतिनिधिले प्रभावकारी एवं नियम संगत योजना सञ्चालन गर्न नसक्दा करोडौँ रकम बेरुजु भएको महालेखा परीक्षकको कार्यालयले देखाएको हो । जिल्लामा १ नगरपालिका र ७ गाउँपालिकासहित ८ स्थानीय तह छन् । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ...

  • सरकारले बढायो बैंकको ब्याजदर

    काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंकको ब्याजदर बढाएर साढे ८ प्रतिशत पुर्‍याएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार चालू आव ०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै बैंकले ७ प्रतिशतमा रहेको बैंकको ब्याजदरलाई बढाएर साढे ८ प्रतिशत पुर्‍याएको घोषणा गरेका हुन् । ब्याजदर बढेसँगै बैंकहरूबीच आपसमा हुने कारो...

  • मौद्रिक नीतिको ‘ड्राफ्ट’ तयार,भाेलि सार्वजनिक हुन सक्ने

    काठमाडौं : मौद्रिक नीतिको सबै तयारी पूरा भएको छ । राष्ट्र बैंकको मौद्रिक नीति व्यवस्थापन समितिले आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको अन्तिम तयारी गर्दै सोको ‘ड्राफ्ट’ तयार भइसकेको जानकारी दिएको हो । बोर्डबाट पारित भए भोलि(शुक्रबार) नै मौद्रिक नीति सार्वजनिक हुने राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए । ब...

  • संसदीय छानबिन समितिले भोलि अर्थमन्त्री शर्मासँग बयान लिने

    काठमाडौं : निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिले भोलि (बिहिबार) बिहान उनीसँग बयान लिने भएको छ । चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने अघिल्लो राति मन्त्रालयमा बोलाइएका अनधिकृत व्यक्तिमाथि छानबिन गर्नुपर्ने चौतर्फी आलोचना र दबाब बढेपछि सभामुख अग्निप्रसाद सापकोटाले गत असार २२ गते १...

  • सिभिल सहकारी प्रकरण : इच्छाराज तामाङका पत्नी पक्राउ

    काठमाडौं : प्रहरीले सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छराज तामाङकी श्रीमती सिर्जना शाक्य तामाङलाई पनि पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी श्यामकुमार महतोले ठगी सम्बन्धी कसूरमा फरार रहेकी तामाङलाई सीआईबीले मंगलबार काठमाडौंबाट पक्राउ गरेको जानकारी दिए । शाक्य सिभ...

  • बयानका लागि शर्मालाई बुधबार बोलाउने समितिकाे निर्णय

    काठमाडौं : संसदीय विशेष समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई बयानका लागि बोलाउने निर्णय गरेको छ । मंगलबार शर्माविरुद्ध लागेको आरोपमाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठकले शर्मालाई बुधबार बोलाएर बयान लिने निर्णय गरेको हो ।​​ समितिका एक सदस्यले अहिले पनि तीब्र रुपमा छानबिन भइरहेको बताए । अब प्राप्त ...

  • गभर्नर अधिकारीलाई बर्खास्त गर्न नेविसंघको माग

    काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठनहरु नेविसंघले गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तको माग गर्दै राष्ट्र बैक अगाडि विरोध प्रदर्शन गरेको छ । उनीहरुले आइतबार बिहान बालुवाटार पुगेर नेविसंघका कार्यकर्ताले गभर्नर अधिकारीविरुद्ध राष्ट्र बैकको कार्यलय घेराउ गर्दै विरोध जनाएका हुन् । उनीहरुले गभर...

  • गभर्नर अधिकारीविरूद्ध अख्तियारमा उजुरी

    काठमाडौं : नेकपा माओवादी केन्द्र निकट संगठन वाइसिएलले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ । बिहीबार वाइसिएलका नेताहरूले शैक्षिक योग्यता ढाँटेर राष्ट्रसेवक भई भ्रष्टाचार गरेको भन्दै काठमाडौंको टंगाल पुगेर उजुरी दिएका हुन् । अहिले नेकपा एमालेको अर्थ विभागक...

  • करदाताको संख्या ४० लाख नाघ्यो

    काठमाडौं : करको दायारमा आउने करदाताको संख्या ४० लाख नाघेको छ । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन–२०७९ मा आयकर, मूल्य अभिवृद्धि कर र अन्तशुल्क तीन वटै समूहका करदाताहरुको संख्यामा वृद्धि हुँदा करको दायरामा आउने कुल करदाताको संख्या ४० लाख ५९ हजार १०७ पुगेको संख्या उल्लेख छ । अघिल्लो वर्षको तुलनामा आयकरतर्फ १८.९...