Monday, September 28, 2020

बिजनेस

सहकारीले अब १४.७५ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने

सहकारी संस्थाले ऋण लगानी गर्दा १४.७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने भएका छन् । ब्याजदर निर्धारण समितिको सोमबार बसेको बैठकले कात्तिक १५ गतेदेखि लागू हुने...

कात्तिक ७ गतेभित्र विदेशी च्यानल विज्ञापनरहित बनाउन निर्देशन

संसदको विकास तथा प्रविधि समितिले आगामी कात्तिक ७ गतेभित्र नेपालमा प्रशारण गरिरहेका टेलिभिजन च्यानलहरुलाई विज्ञापनरहित (क्लिन फिड) बनाउन सरकारलाई निर्देशन दिएको छ । सोमबार सञ्चार...

मृतक मगरको परिवारले पाए २० लाख रुपैयाँ विमा रकम

आइएमई लाइफ ईन्स्योरेन्स कम्पनी धरान शाखाले मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको दिपक मगरको परिवारलाई विमा स्वरुप २० लाख रुपैयाँ भुक्तानी गरेको छ । तीन बर्षअघि...

कर्णाली प्रदेशमा काेराेना प्रभाव : ८० प्रतिशत व्यवसायी विस्थापित हुन सक्ने

टेकराज थापा कोरोना भाइरस (कोभिड-१९) का कारण ६ महिनादेखि कर्णाली प्रदेशसँगै देशका विभिन्न प्रदेश र क्षेत्रहरु प्रभावित भएका छन् । विशेषगरी शिक्षा क्षेत्र, होटल व्यवसाय,...

पर्यटन उद्योग पहिलाकै अवस्थामा फर्कन पाँच वर्ष लाग्ने

कोरोना भाइरस महामारीबाट सबभन्दा बढी प्रभावित पर्यटन क्षेत्र पहिलाकै अवस्थामा फर्कन कम्तिमा ५ वर्ष समय लाग्ने विज्ञहरुले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)...

एसईई दिएका विधार्थीहरुलाई सुनौलो अवसर, निशुल्क अनलाइन फारम भरी पाउनुहोस् उपहार

इ–कमर्स कम्पनी अनलाइनसाथी डटकम र के पढ्नेको सहकार्यमा एसइइ पास विधार्थीहरुलाई 'अनलाइन शिक्षा सहयात्री योजना' ल्याएको छ । उक्त योजना अन्तर्गत एसइइ पास भएका विधार्थीहरुलाई...

मूल्यवृद्धि फिर्ता लिन समाजवादी विद्यार्थी युनियनको माग

समाजवादी विद्यार्थी युनियनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग आग्रह गरेको छ । मूल्यवृद्धि फिर्ता नलिए कोरोना महामारीकै बेला भए पनि सडक आन्दोलन गर्ने...

भारत बंगलादेश र चीनको लगानीमा नेपालमै मल कारखाना खोलौ : डा. भट्टराई

जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले नेपालमा वर्षेनी हुने मलको हाहाकार अन्त्य गर्नका लागि नेपालमै मल कारखाना खोल्नुपर्ने बताएका छन् । उनले भारत,...

पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढ्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य २ रुपैयाँ बढाएको छ । इण्डियन आयल कर्पोरेसनले सेप्टेम्बर १ मा पठाएको मूल्य सूची अनुसार खरिद मूल्यमा हेरफेर भएको भन्दै...

फेरि बढ्याे सुनकाे भाउ

सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावाल सुनको मूल्य तोलाको ९७ हजार पाँच सय रुपैयाँ कायम गरेको छ । तेजाबी...

सरकारले तीन देशसँग हवाई सम्झौता गर्ने

सरकारले थप तीन देशसँग हवाई सम्झौता गर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतबार भएको मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले ईन्डोनेसिया, फिनल्याड...

सामाजिक उद्यमशिलता कोष स्थापना गरिने : मन्त्री गुरुङ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले ‘सामाजिक उद्यमशिलता कोष’ स्थापना गर्ने घोषणा गरेका छन् । मन्त्री गुरुङले समाज सेवा गर्ने, मानवीय सेवा गर्ने पवित्र...

काठमाडाैंकाे कुलेश्वरस्थित दुर्गा ट्रेडर्सका केराउ, चामल र भटमास बिक्रीमा रोक

काठमाडाैं कुलेश्वर क्षेत्रमा सञ्चालन भएको जयमा दूर्गा ट्रेडर्सबाट बिक्री गरेर ढुवानी तयार गरिएको ५ बोरा हरियो केराउसहित २ सय बोरा केराउ, १ सय बोरा...

Must Read

एकै वडाका विप्लव कांग्रेस र नेकपाका युवा नेताहरु जसपामा प्रवेश

कर्णाली प्रदेशको आठविसकोट नगरपालिका वडा नं १२ मा नेत्रविक्रम चन्द विप्लव, नेपाली कांग्रेस र नेकपाका कार्यकर्ताहरु जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन्...

ज्याेती मगर

ज्याेती मगर ।

देश हिले माछा हुर्किने दह जस्तो भयो, यस्तो दहमा सफा माछा बाच्न सक्दैन

देश हिले माछा हुर्किने दह जस्तो भयो। यस्तो दहमा सफा माछा बांच्न सक्दैन। हिले माछामात्र बस्छ, किनभने यस्लाइ फोहोर मन पर्छ। १. यो देशमा असल...

प्रधानसेनापति पूर्णचन्द्र थापा सेल्फ क्वारेन्टाइनमा

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा आइतबारबाट सेल्फ क्वारेन्टाइनमा बसेका छन् । उनको निवासको भान्छामा कार्यरत एकजनामा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि प्रधानसेनापति थापा सेल्फ क्वारेन्टाइनमा बसेका...