Monday, December 16, 2019

बिजनेस

किसानको मोबाइलमा मौसमी सूचना

पाल्पा, २० माघ । किसानले मौसमसम्बन्धी जानकारी मोबाइलमा पाउने भएका छन् । कृषि विकास मन्त्रालय र जल तथा मौसम विज्ञान विभागको सहकार्यमा सञ्चालित जलवायु...

खाना पकाउने ग्यासमा रु २५ वृद्धि

काठमाडौँ, १९ माघ । खाना पकाउने ग्यासको मूल्यमा प्रतिसिलिन्डर रु २५ वृद्धि भएको छ । आज राति १२ बजेपछि लागू हुने गरी प्रतिसिलिन्डर ग्यासको...

क्यान इन्फोटेक सम्पन्न, तीन लाख बढीद्वारा अवलोकन

काठमाडौँ, १८ माघ । सूचना प्रविधिप्रति सर्वसाधारणको आकर्षण बढेको छ । पछिल्लो क्यान इन्फोटेक मेलामा सर्वसाधरणले गरेको अवलोकनले आधुनिक प्रविधिप्रति ‘क्रेज’ बढ्दै गएको पुष्टि...

फागुन १२ देखि औद्योगिक प्रदर्शनी

काठमाडौं, १६ माघ । घरेलु तथा साना उद्योग विकास समितिले आगामी फागुन १२ देखि औद्योगिक प्रदर्शनी गर्ने भएको छ । समितिले फागुन १२ गतेदेखि...

नेपालद्वारा व्यापार सहजीकरण सम्झौता डब्लुटिओमा पेस

काठमाडौँ, १२ माघ । नेपालले व्यापार सहजीकरण सम्झौता (टिएफए)लाई विश्व व्यापार सङ्गठन (डब्लुटिओ) स्थापना गर्ने सम्झौताको अनुसूचीमा राख्ने प्रस्तावलाई डब्लुटिओमा पेस गरेको छ । संयुक्त...

दुई अर्ब ३५ करोड भन्दा बढी राजस्व असुली

चितवन, ९ माघ । भरतपुर आन्तरिक राजस्व कार्यालयले गतवर्षको ६ महिनामा भन्दा यसवर्षको ६ महिनामा रु दुई अर्ब ३५ करोड बढी राजस्व असुल गरेको...

अन्डाको मूल्य घट्यो

रत्ननगर (चितवन), ६ माघ । व्यवसायमा एकरुपता ल्याउन कुखुरा व्यवसायीले अन्डाको मूल्य निर्धारण गरेका छन् । नेपाल अन्डा उत्पादक सङ्घ केन्द्रीय समिति र अन्डा...

तीन अर्ब चौँतीस करोड बाउन्न लाख राजस्व सङ्कलन

पोखरा, ५ माघ । आन्तरिक राजस्व कार्यालय पोखराले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म रु तीन अर्ब ३४ करोड ५२ लाख राजस्व सङ्कलन गरेको...

धान उत्पादन एघार प्रतिशत वृद्धि

दाङ, २ माघ । यसवर्ष गत वर्षको तुलनामा ११ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको छ ।  जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत रवीन...

अलैँचीको बिरुवाबाट वार्षिक बीस लाख आम्दानी

काभ्रे, २९ पुस । कुसादेवीका दीपेन्द्र थापा अलैँचीको बिरुवा उत्पादन गरी मनग्य आम्दानी गर्दैआउनुएको छ ।  तीन वर्षदेखि अलैँचीको बिरुवा उत्पादन गर्दैआउनुभएका थापाले बिरुवा...

Latest news