Tuesday, July 14, 2020

शंकर ग्रुपका सञ्चालक अग्रवालः जाे ३५ सय पर्ने थर्मल गन १५ हजारमा बेच्थे

काठमाडाैं । कालोबजारी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-४ बालुवाटार बस्ने ४३ वर्षीय सुलभ अग्रवाललाई काठमाडौं महानगरपालिका-१ नक्साल बालमन्दिरबाट मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोभिड-१९...

प्रदेश २ काे राहत काेषमा एनसिसी बैंकद्वारा ५ लाख सहयाेग

जनकपुरधाम । प्रदेश सरकारले स्थापना गरेको कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एनसिसी बैंकले ५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकको विरगञ्जस्थित...

प्रदेश २ काे राहत काेषमा कांग्रेसद्वारा ४० लाख ७५ हजार सहयाेग

जनकपुरधाम । प्रदेश नं २ सरकारले कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारको लागि स्थापना गरेको राहत कोषमा नेपाली कांग्रेसले ४० लाख ७५ हजार रुपैयाँ...

प्रदेश २ काे राहत काेषमा सिभिल बैंकद्वारा ५ लाख सहयाेग

जनकपुरधाम । प्रदेश २ सरकारले स्थापना गरेको कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सिभिल बैंकले पाँच लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका...

पथरीशनिश्चरे नगरपालिकाकाे १० लाख रकम काण्डः पैसा फिर्ता गर्न आचार्यलाई निर्देशन

अर्जुन जम्नेली राई मोरङ । कोरानाभाइरस नियन्त्रणकाे नाममा नगरपालिकाकाे खाताबाट १० लाख रूपैयाँ निकालेर गोजीमा बोक्ने पथरीशनिश्चरे नगरपालिकाकाे स्वास्थ्यका कर्मचारी मुरारी आचार्यलाई उक्त रकम तुरुन्त...

प्रदेश २ काे राहत काेषमा मेगा बैंककाे ५ र गण्डकी विकास बैंककाे ४ लाख...

जनकपुरधाम । प्रदेश २ सरकारले स्थापना गरेको कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा मेगा बैंकले पाँच लाख र गण्डकी विकास बैंकले ४...

राहत कोषमा आयल निगमको ५० करोड सहयाेग

काठमाडाैं । नेपाल आयल निगमले कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० करोड रुपैयाँ सहयोग गरेकाे छ । निगम सञ्चालक समितिले बुधबार बसेको बैठकले उक्त...

प्रदेश २ काे राहत काेषमा माछापुच्छ्रे बैंककाे ५ लाख सहयोग

जनकपुरधाम । प्रदेश सरकारले स्थापना गरेको कोरोनाभारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा माछापुच्छ्रे बैंकले पाँच लाख सहयोग गरेको छ । बैंकका जनकपुरस्थिति प्रतिनिधिले विहीबार...

प्रदेश २ काे राहत काेषमा नेपाल बैंकद्वारा ५ लाख सहयाेग

जनकपुरधाम । प्रदेश २ सरकारले स्थापना गरेको कोरोनाभाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल बैंक लिमिटेडले पाँच लाख सहयोग गरेको छ । बैंकका जनकपुरस्थित...

धरानबासीले अब घरघरमै तरकारी पाउने

धरान । लकडाउनको बेला धरान उपमहानगरबासीले घरघरमै तरकारी पाउने भएका छन् । उपमहानगरले कृषि बजार व्यवस्थापन समितिसँग समन्वय गरी प्रत्येक वडाका उपभोक्ताको घरघरमा सागसब्जी तथा...

विशेष

ताजा समाचार