• सुनकोशी गाउँपालिका वडा ३ कार्यालयले जेष्ठ नागरिकलाई घरैमा सेवा दिन थाल्यो

    ओखलढुंगा : जिल्लाको सुनकोशी गाउँपालिका वडा-३ को वडा कार्यालयले जेष्ठ नागरिकलाई घरैमा सेवा दिन सुरु गरेको छ । वडा भित्रका जेष्ठ नगरिकलाई घरैबाट स्वास्थ्य परीक्षण सेवासँगै सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालिएको हो । वडा भित्रका जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई स्वास्थ्य परीक्षणसँगै सामाजिक सुरक्षा भत्ता वित...

  • ‘ओखलढुंगाको विपद् व्यवस्थापनको पूर्वतयारी गरिरहेका छौँ’

    ओखलढुंगा : जिल्ला विपद् व्यवस्थापन समिति ओखलढुंगाको बैठक सम्पन्न भएको छ । शुक्रबार बैठकमा मनसुन जन्य विपद् जोखिमका सम्वन्ध छलफल भएको हो । मनसुनसँगै बाढी पहिरो, ढुवानी लगायतको समस्याहरु आइपर्न सक्ने भएकाले सतकर्ता र पूर्वतयारी गर्न समितिको बैठक  बसेको प्रमुख जिल्ला अधिकारी तथा संयोजक दिलकुमार तामाङले जानकारी दिए । स्...

  • मन्त्री यादवले गरे ओखलढुंगाको कार्यालयमा अनुगमन, छिटो र छरिटो सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन

    ओखलढुंगा : प्रदेश नम्बर १ का स्वास्थ्य मन्त्री जयराज यादवले जनताले अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न मातहतका कर्मचारीहरुलाई निर्देशन दिएका छन् । ओखलढुंगाका विभिन्न सरकारी कार्यालयहरुमा शुक्रबार अनुगमन गर्ने क्रममा मन्त्री यादवले सरकारी सेवा जनताको घरघरमा  पुर्‍याउन निर्देशन दिएका हुन् । उनले जिल्ला अस्पताल रुम्जाटा...

  • मोलुङको वडा कार्यालय सार्ने विवाद चर्कियो,पायक पर्ने ठाउँमै राख्ने वडाध्यक्ष कार्कीको आश्वासन

    ओखलढुंगा : जिल्लाको मोलुङ गाउँपालिका वडा-५ को वडा कार्यालय सारिएपछि स्थानीयहरुले असन्तुष्टि जनाएका छन् । वडा कार्यालय बिना सूचना, ऐन कानुन र विधि मिचेर अपायक, यातायात सुविधा नभएको ठाउँमा सारिएको भन्दै वडाबासीहरुले असन्तुष्ट जनाएका हुन् । कमिसन र नाताबादको आडमा वडा कार्यालय सारिएको एमाले मोलुङ गाउपालिका कमिटी सदस्य त...

  • ओखलढुंगामा घाँस काट्न गएका पुरुषको भीरबाट लडेर मृत्यु

    ओखलढुंगा : जिल्लामा घाँस काट्न गएका एक पुरुषको भीरबाट लडेर मृत्यु भएको छ । चिशंखुगढी गाउँपालिका ८ पधेरेका ५४ वर्षीय घनहर्क राईको भीरबाट लडेर मृत्यु भएको हो । बुधबार बिहान घरबाट घाँस काट्न हिडेका राई अवेर सम्म घर नफर्किएपछि खोजी गर्दा छोराले घर नजिकैको भीरमा घाइते अवस्थामा फेला पारेका थिए । उनको तत्काल उद्धार गरी उ...

  • ‘मानव अधिकार सुनिश्चित गर्न सबैको भूमिका उत्तिकै महत्वपूर्ण’

    ओखलढुंगा : जिल्लाका सरोकारवालाहरुले मानव अधिकार सुनिश्चित गर्नको लागि सबैको भूमिका उत्तिकै महत्वपूर्ण  रहने बताएका छन् । बिहिबार राष्ट्रिय मानव अधिकार आयोगको २३ औँ स्थापना दिवशको अवसरमा मानव अधिकार आयोग प्रदेश शाखा खोटाङले सदरमुकाममा आयोजना गरेको एक कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा नेकपा एसका न...

  • बाराको निजगढ विमानस्थल नबनाउन सर्वोच्चको आदेश

    काठमाडौं : सर्वोच्च अदालतले बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य रोक्न आदेश दिएको छ । बिहीबार बृहत पूर्ण इजलासले सरकारले निजगढमा विमानस्थल बनाउनका लागि अहिलेसम्म गरेका सबै निर्णय बदर गरेको हो । अदालतका प्रवक्ता विमल पौडेलले रञ्जुहजुर पाँडे क्षेत्रीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार...

  • महिनावारी दिवसको अवसरमा काठमाडौंमा बृहत् साइकल र्‍याली हुने

    काठमाडौं : काठमाडौंमा महिनावारी दिवसको अवसर पारेर बृहत् साइकल र्‍याली आयोजना गरिने भएको भएको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही जेठ १४ गते शनिबार महिनावारी दिवसको अवसर पारेर काठमाडौंको वसन्तपुरदेखि ललितपुरको मंगलबजारसम्म साइकल र्‍याली गरिने जानकारी गराइएको हो । एक्सपोज नेपालका अध्यक्ष ज्ञान महर्जनले ‘...

  • ओखलढुंगामा आजदेखि मौरी पालन सम्बन्धी तालिम सञ्चालन,३० जना कृषक सहभागी

    ओखलढुंगा : जिल्लाको सिद्धिचरण नगरपालिका कृषि विकास शाखाले मौरी पालक कृषकहरुका लागि मौरी पालन सम्बन्धी तालिम सञ्चालन गरेको छ । नगरपालिका भित्रका मौरीपालक कृषकहका लागि आजदेखि ३ दिने आधारभूत मौरी पालन तालिम सञ्चालन गरिएको हो । कृषि विकास शाखाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार यस वर्ष पहिलो पटक यो तालिम सञ्चालन गरिएको ...

  • ओखलढुंगामा चालु आर्थिक सवारी दुर्घटनामा परी १८ जनाले गुमाए ज्यान,३१ सवारी साधन दुर्घटना ग्रस्त

      ओखलढुंगा : चालु आर्थिक वर्षमा ओखलढुंगामा सवारी दुर्घटनामा परी १८ जनाले अकालमै ज्यान गुमाएका छन् । २०७८ साउन १ गतेदेखी हालसम्म १८ जनाको सवारी दुर्घटनामा परी ज्यान गएको हो । त्यस्तै,सवारी दुर्घटनामै परी ३७ जना गम्भीर घाइते भएका छन् भने ४६ जना सामान्य घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुं...