• खिजीदेम्बामा दिवा खाजा नर्मदेश्वर माविबाट शुरु हुने

    खिजीदेम्बा (सार्वजनिक) । ओखलढुंगा जिल्लाको खिजीदेम्बामा पहिलो पटक दिवा खाजा कार्यक्रम लागू हुने भएको छ । कल्स ओभर रिजेज संस्थाबाट दिवा खाजाका लागि वडा नं. १ को नर्मदेश्वर मावि चप्लेटीलाई छनौट गरिएको हो । गाउँपालिकाभित्र नमुना परियोजनाका रुपमा दिवा खाजा कार्यक्रम वडा नं. १ बाट शुरु हुने र त्यहाँ सफल भएसँगै आगामी साउन म...

  • ओखलढुंगामा हुने बज्रगुरु मन्त्रजपबारे काठमाडौंमा प्रबचन

    काठमाडौं (सार्वजनिक) । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा आयोजना हुने बज्रगुरु मन्त्र जप कार्यक्रमका लागि काठमाडौंमा एक कार्यक्रम सम्पन्न भएको छ । आगामी फागुनमा जिल्लामै पहिलो पटक आयोजना हुन लागेको बज्रगुरु मन्त्रजप सम्बन्धमा जानकारी दिने कार्यक्रम आयोजना भएको हो । बज्रगुरु मन्त्रजप आयोजक समिति र थोलेदेम्बा शेर्पा किद...

  • प्रदेश नं. ३ मा शेर्पालुङ पुनः गठनको तयारी

    काठमाडौं (सार्वजनिक) । प्रदेश नं. ३ मा शेर्पालुङ राष्ट्रिय समिति पुनः गठन गर्न भेला आयोजना हुने भएको छ । जनता समाजवादी निकट शेर्पालुङ राष्ट्रिय समिति पुनः गठनका लागि दोलखाको जिरीमा भेला आयोजना गरिएको हो । पौष २२ गते ३ नम्बर प्रदेशको जिरीमा शेर्पालुङ सभा आयोजना गरिएको र सोही सभामार्फत समिति पुनः गठन हुने जसपा शेर्पालुङ...

  • शेर्पा संघलाई निःशुल्क २ रोपनी जग्गा

    काठमाडौं (सार्वजनिक) । नेपाल शेर्पा संघ जिल्ला कार्य समिति ओखलढुंगाको नाममा निःशुल्क जग्गा प्राप्त भएको छ । खिजीदेम्बा ५ चुप्लुभन्ज्याङ, ओखलढुंगाका स्थानीय सोनाम टासी शेर्पाले संघलाई २ रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनु भएको हो । संघको जिल्ला कार्य समितिको कार्यालय भवन निर्माणका लागि खिजीदेम्बामा करीव ४० लाख रुपैयाँ ब...

  • १४ औँ ञिङमा मोन्लाम शुरु

    काठमाडौं  । शेर्पा सेवा केन्द्र (शेर्पा गोन्पा) मा नेपाल बौद्ध ञिङमा संघको आयोजनामा १४ औँ नेपाल ञिङमा मोन्लाम (प्रणिधान पूजापाठ) कार्यक्रम शुरु भएको छ । पौष शुक्लपक्ष दशमीदेखि पुर्णिमा (पौष ६ देखि १० गते) सम्म पाँच दिनसम्म हुने मोन्लाम शुक्रबारबाट शुरु भएको हो । ञिङमा संघले १४ बर्षअघिदेखि वार्षिक रुपमा पवित्र स्थल बौद...

  • शेर्पाको लगानीमा बनेको मानेको प्राणप्रतिष्ठा

    ओखलढुंगा । खिजीदेम्बा ९ वाङदीडाँडामा व्यक्तिगत लगानीमा बनेको हातले घुमाउने मानेको प्राण प्रतिष्ठा (रभ्ने) सम्पन्न भएको छ । स्थानीय धर्मगुरु ङावाङ सम्तेन शेर्पाको लगानीमा बनेको मानेको बौद्ध धर्म विधि अनुसार प्राण प्रतिष्ठा गरिएको हो । करीव एक बर्षअघि निर्माण गरेको मानेको विहिबार धार्मिक विधि पूर्वक लामा गुरुहरुले पूजाप...

  • बृद्धा हत्यामा संलग्न तीन जना पक्राउ

    जसिहब राई ओखलढुंगा (सार्वजनिक) । जिल्लाको मोलुङ गाउँपालिका ३ चेसका एक बृद्धाको हत्या अभियोगमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक नबालकसहित अन्य छन् । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा मोलुङ ५ का वर्ष १९ को टुकबहादुर कट्वाल, वडा नं. ३ का २५ बर्षिय मानबहादुर भुजेल र वर्ष १६ को एक नाबालकलाई पक्राउ गरिएको ज...

  • बलबहादुर राई लोकमार्ग घोषणा

    घुर्मी । पहिचानवादीहरुले सिद्धिचरण लोकमार्गलाई बलबहादुर राई लोकमार्ग घोषणा गरेका छन् । घुर्मी–चिवाभन्ज्याङ पहिचानवादी जनसभामा लोकमार्गको नाम घोषणा गरिएको हो । प्रदेश नं. १ पुनः नामाङ्कन संयूक्त संघर्ष समितिका संयोजक डेकिन्द्र थेगिमले सिद्धिचरण लोकमार्गको नाम परिवर्तन गरी कार्यबहाक प्रधानमन्त्री बलबहादुर राई लोकमार्ग न...

  • शेर्पाको अगुवाईमा गुम्बाका लागि सहयोग

    ओखलढुंगा । ओखलढुंगाको मोलुङ ७ पात्ले च्यावलीटोलमा निर्माण हुन लागेको गुम्बा लागि कुर्सी र थर्मास सहयोग प्राप्त भएको छ । तेर्जे हियुम गुम्बाका लागि प्लाष्टिकको कुर्सी र थर्मास सहयोग प्राप्त भएको हो । स्थानीय आङ दावा शेर्पाको अगुवाईमा १ सय ५० थान प्लाष्टिक कुर्सी र ५ थान थर्मास सहयोग प्राप्त भएको गुम्बा निर्माण समितिका ...

  • खिजीदेम्बा–४ मा बज्रागुरु मन्त्रजप हुने

    दावा जाङ्बु शेर्पा काठमाडौं (सार्वजनिक) । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका–४ चर्नालुमा बज्रागुरु मन्त्रजप कार्यक्रम आयोजना हुने भएको छ । यहाँस्थित नाम्ड्रोल थर्पालिङ गुम्बामा आगामी फागुन २७ गतेदेखि बज्रागुरु मन्त्रजप तथा विश्व शान्ति पूजा आयोजना हुने भएको हो । पूजा आयोजना सम्वन्धमा गत मंसिर ५ गते एक सर्वपक्षीय भेला...