Monday, October 14, 2019

Tag: फ्युल सेभर किट

बुटवल मिलनचोका एक युवाले इन्धन बचत गर्ने तथा वातावरणमैत्री उपकरणको आविष्कार गरेका छन् । इन्जिनीयर शिशिर जिसीले सवारीसाधनमा जडान गर्ने विशेष किसीमको यन्त्र आविष्कार गरेका छन् । मंगलबार प्रदेश नं ५ का उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री लीला गिरी, पूर्वमन्त्री गणेश शाह, उपमहानगर उपप्रमुख गुमादेवी आचार्यलगायतले उक्त किट उद्घाटन गरेका...

Latest news