काठमाडाैं । होली लुया अमेरिकाका मोडल तथा इन्स्टाग्राम स्टार हुन् । इन्स्टाग्राममा उनलाई २१ लाख मानिसहरुले फलो गरिरहेका छन् ।

१५ नोभेम्बर १९९१ मा पोल्याण्डमा जन्मिएकी उनी आफ्नाे सुन्दर शरीरका कारण चर्चित छन् । उनले आफ्नो इन्स्टाग्राममा नियमित रुपमा हट तस्बिरहरु अपलोड गरिरहेकी छन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here