विरगञ्ज । वीरगंजको लिंकरोडमा बिहीबारदेखि अनमोल इन्टरनेशनल पसल सञ्चालनमा आएको छ ।

लिंकरोड मेरिस्टोपको सामुने रहेको सो पसलमा विभिन्न ब्रान्डका सिलाई मेशिन, पंखा, मोटर, आईरन लगायतका अन्य ईलेक्ट्रोनिक सामग्रीहरुको पसल आज एक समारोहका बिच शुभारम्भ भएको छ ।

पसलका संचालक एम.डी. हारुनले यस पसलबाट उसा लगायतका कम्पनिहरुको सिलाई मेसिन तथा अन्य ईलेक्ट्रोनिक सामग्री सस्तो, सुलभ दरमा पाउन सकिने बताए ।

पसलमा बजारको अन्य पसलहरु भन्दा सस्तो होलसेल दरमा ओरिजनल सामग्रीहरु विक्री हुने दाबी गरे ।

सो अवसरमा भारतस्थित उसा कम्पनिका प्रतिनिधि निगम सिंह, सुरेन्द्र सिंह, पर्सागढी नगरपालिका वडा नं ५ का अध्यक्ष असलम आलाम, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here