शुभराज भोम्जन

दक्षिण कोरिया । लमजुङ परिवार दक्षिण कोरियाका अध्यक्षमा राजकुमार गुरुङ चयन भएका छन् । उक्त संस्थाको १३औ सम्मेलनबाट अध्यक्षमा गुरुङ सहित १५ सदस्य रहेकाे कार्य समिति चयन गरिएकाे हाे ।

वरिष्ठ उपाध्यक्षमा मेघप्रसाद वाइबा, उपाध्यक्षमा सिङराज दुरा, गुमानसिङ गुरुङ, महासचिबमा मुनिन्द्र गुरुङ, सचिबमा सुरज दुरा, कोषाध्यक्षमा कमला गुरुङ, सहकोषाध्यमा शोभा दुरा चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा श्रीजङ दुरा, रमेश अधिकारी, समिता लामा, जमुना दुरा, गम गुरुङ, राम दुरा, रोशन गुरुङ लागायतका रहेका छन् । सम्मेलन दोङ्देमुनस्थित शुभेक्छा होटलको सभाहलमा भएको थियाे ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here