काठमाडौं– अदिती बुढाथोकीलाई नेपाली सनी लियोनी समेत भन्छन् कतिपय उनका फ्यानहरुले ।
केही नेपाली फिल्ममा मात्रै काम गरेकी उनले आफ्नाे तस्बिरहरु नियमित रुपमा इन्स्टाग्राममा राख्ने गरेकी छन् ।
उनका तस्बिरहरु निकै सुन्दर छन् । उनी नेपालीभन्दा पनि इन्डियन अनुहारकी छन् ।
उनका केही तस्बिरहरु ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here