‘काउली बुढी’ नामले चर्चा पाएकी सन्ध्या बुढा सामाजिक सञ्जालमा निकै क्रियाशील हुन्छिन् ।
हालै मात्रै उनले आफ्नाे इन्स्टाग्राममा केही नयाँ र तस्बिर अपलोड गरेकी छन् ।

इन्स्टाग्राममा उनको फलोअर ३३ सयको हाराहारीमा छ । तर आफ्नाे इन्स्टाग्रममा उनले बेलाबेला ताजा ताजा तस्बिरहरु पोस्ट गरिरहेकी हुन्छिन् ।
उनको इन्स्टाग्रामबाट तीनवटा तस्बिर यहाँ राखिएको छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here