काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा स्वास्थ्य परिक्षण गरी ९ दिनपछि सोमबार स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओलीले सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराएका थिए ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली लगायतका विशिष्ट ब्यक्तिहरु स्वागत गर्न पुगेका थिए ।

प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी थिए ।

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न विशिष्ट ब्यक्तिहरुको लावालश्कर

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न विशिष्ट ब्यक्तिहरुको लावालश्करप्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरमा स्वास्थ्यपरिक्षण गरि ९ दिनपछि सोमबार स्वदेश फर्किएकाछन् । प्रधानमन्त्री ओलीले सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराएकाथिए । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली लगायतका विशिष्ट ब्यक्तिहरु स्वागत गर्न पुगेकाथिए । प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी थिए । (हिमालयन टेलिभ्वाईसको सहकार्यमा)

Gepostet von Freepressnepal am Montag, 12. August 2019

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here