काठमाडौं– ‘द स्याडोज नेपाल’ले भर्खरमात्र युट्युब च्यानलबाट सार्वजनिक गरेको एउटा रक गीत छ– ‘के पाइस् नेपाली केरा….’ यो गीत द स्याडोज नेपालकै च्यानलबाट गत ३ अगष्टमा पब्लिस गरिएको हो ।

नेपाली राजनीतिमाथि प्रहार गरिएको यो रक गीतको भिडियो हेर्दै शब्द राम्रोसँग सुन्नुस तपाईंको रगत तात्न सक्छ । र साच्चै वर्तमान नेपाली राजनीतिको प्रवृतिप्रति आक्रोश पैदा गर्छ ।

अहिले यो गीतको चर्चा बढ्न थालेको छ । खासगरी राजनीति फोहोरी खेल हो भन्ने युवा पंक्तिलाई यसले उनीहरुको दृष्टिकोण सही सावित गर्न बल पुर्याएको छ । र देशको राजनीति देख्दा दिक्क हुँदै आक्रोश पोख्नेहरुका लागि पनि यो गीत प्रिय लाग्छ ।
हेर्नुस भिडियोः

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here