प्रहरीकाे यातनापछि खम्बू

मैले मेरो जीवन उत्पीडित समुदायको निम्ति समर्पित गरेको छु । मेरो यो फाइदाको जीवन सहिद हुन परे पनि तयार छु । म गर्भको साथ भन्छु हिजो साउन ४ गते लोकसेवा आयोगको परिक्षाको प्रश्नपत्र हामीले च्यातेको हो । हामीलाई सिडिओको ठाडो आदेशले पिटेको मात्रै होइन बन्दुकको दबासले विहोश हुने गरी हानेको छ ।

आज हामी बिना सर्त रिहा भएको छौँ । तर जसरी केही मिडियामा गल्ती गरेर आत्माआलोचना गरेर छुटेको भन्ने कुरा छ । म प्रष्ट पार्न चाहन्छु, हामी कुनै गल्ती गरेको हो भनेर माफी मागेर, आत्मआलोचना गरेर छुटेको होइन । हामीलाई हाम्रो आन्दोलन थेग्नु नसकेर हाम्रो माग जायज भएर छोड्न बाध्य भएको हो । हामीलाई रिहा गर्न हरेक भूमिका खेल्नुहुने सबैलाई नमन गर्न चाहन्छु ।
धन्यवाद । हाम्रो आन्दोलन जारी छ ।

रविन खम्बूकाे फेसबुकबाट

2 COMMENTS

  1. जसले जे भने पनि लोकसेवाको विरोध गर्नु भनेको आफ्नो खुट्टामा आफै बन्चरो हान्नु हो ? यदि हामी लोकसेवा विरोध ग¥यो भने गरिब र जेहेन्दार विद्यार्थीहरुलाइ सरकारी जागीर निकै टाढा र बाहिरको कुरा हुने छ ? यसरी नकुट्नु पर्ने थियो । सायद कम्युनिष्टहरुले विरोध ग¥यो भनेर उपहार स्वरुप दिएको होला यो चोट ?

  2. Hello sir saayda tapai Communist party ko khilaaf hununchha CDO office dhekda dhekhdai pani dosh party lai dinuhunchha yestai soch rw bichaar bokerw hidne janapratinidi aafai pachhutauna paugchhan

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here