काठमाडौं । गायिका ज्योति मगर आफ्नाे सेक्सी तस्बिर र प्रस्तुतिकै कारण बढी चर्चामा आउने गर्छिन् ।
अस्ति असार १५ गते धान दिवसमा मात्रै उनले साडी र बक्षस्थल ओपन देखिएको चोली लगाएर रोपाइको फोटो सुट गराएकी थिइन् ।
जुन फोटो उनले फेसबुकमा सेयर समेत गरेकी छन् ।

उनी सामाजिक सञ्जाललाई अधिक प्रयोग गर्ने कलाकार हुन् । उनका आफ्नै खालका फ्यानहरु पनि छन् । फेसबुकमा उनले हरेक दिन केही न केही लेखिरहेकी हुन्छन् ।
हाल उनले १८ वर्षमाथिका आफ्ना फ्यानहरुका लागि ‘केटाहरु विहे अगाडि कुमार नरहन के गर्छन् होला् ?’ भन्दै प्रश्न राखेकी छन् ।

उनले लेखेकी छन्, ‘हाम्रो संस्कारमा विहे अगाडि केटी कुमारी हुनुपर्छ तर केटाहरु कुमार नभए पनि हुन्छ । बाइ द वे, केटा कुमार नरहनलाई के गर्छन् होला ?’

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here