रौतहट । रौतहटको गौरमा १६ वर्षीया युवतीलाई होटलमा बन्धक बनाएर बलात्कार गरेको आरोपमा गौर नगरपालिका– १९ का १९ वर्षीय चन्दन दुबेलाई प्रहरीले पक्राउ गरेको छ ।

दुबेले विभिन्न प्रलोभन देखएर युवतीलाई होटलमा लगेका थिए । त्यसपछि उनले होटलमा बन्धक बनाएर युवतीलाई बलात्कार गरेका थिए ।

यो घटना गत जेठ २७ गतेको हो ।

दुबेलाई प्रहरीले अनुसन्धान गरिरहेको रौतहटका प्रहरी प्रवक्ता नवीन कार्कीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here