धनुषा । धनुषामा नेकपाका दर्जनौ कार्यकर्ताहरु पार्टी परित्याग गरी समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन्  ।

समाजवादी पार्टी प्रदेश नं २ का अध्यक्ष तथा प्रदेश नं २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले उनीहरुलाई स्वागत गरेका छन् ।

धनुषाका नेकपाका नेता दुखी दनुवारसहित दुई बढी नेता तथा कार्यकर्ता समाजवादीमा प्रवेश गरेको मन्त्री यादवको सचिवालयले जनाएको छ ।

नेकपाले कम्युनिष्ट सिद्धान्त अनुसार काम नगरेकाले आपूmहरु समाजवादीमा प्रवेश गरेको बताएको मन्त्री यादवका स्वकीय सचिव अजय यादवले जनाए ।

पछिल्लो समय दुई पार्टीबिच एकता गरी समाजवादी पार्टी निर्माण भएपछि नेता तथा कार्यकर्ताहरु यस पार्टीमा प्रवेश गर्न थालेका छन् ।

आज मिति २०७६ साल जेष्ठ २९गते, आर्थिक मामिला तथा योजना मन्त्रि माननीय विजय कुमार यादव ज्यूको प्रमुख उपस्थितिमा जनकपुर…

Gepostet von आर्थिक मामिला तथा योजना मंन्त्री सचिवालय प्रदेश नं २ am Dienstag, 11. Juni 2019

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here