तस्बीरः जनक राईबाट

आरक्षण भन्ने वित्तिकै बाहुनहरूले नाक खुम्च्याउछन् र प्रतिस्पर्धाकाे धाक लगाइहाल्छन् ।

बाहुनकाे अहिले जुन राजनैतिक, शैक्षिक र धार्मिक हैसियत छ, त्याे हिजाे राज्यले बाहुनलाई दिइएकाे आरक्षण र अग्राधिकारकै परिणाम हाे ।

शाह तथा राणाकालमा सरकारी कामकाजमा बाहुनलाई मात्रै राख्नुपर्ने र लेखपढ गर्न बाहुनले मात्रै पाउनुपर्ने राज्यव्यवस्था थियाे । त्यस व्यवस्थालाई “आरक्षण” शब्दले नपुकारिए पनि त्यसकाे सार भनेकाे उही आरक्षण नै हाे । अर्काे अर्थमा त्याे बाहुनकाे लागि “विशेष अग्राधिकार” थियाे ।

बाहुनकाे त्याे आरक्षण र अग्राधिकारकाे लिखत दस्तावेज भनेकाे “मुलुकी ऐन” हाे जाे आज पनि कानूनी सम्पादनमा मान्य भैरहेकाे छ । (कुनै दाेर्जेहरूले गाई खाए जेल ठाेक्छन्, बाहुनले । )

त्यही बाहुनलाई राज्यले प्रदान गरेकाे आरक्षण र अग्राधिकारकाे ब्यज आजका पुस्ताले खाइरहेका छन् ।

याे पाटाेमा माैन बस्छन् बाहुनहरू । अर्काेतर्फ, याे कुरा बुझ्ने क्षमता राख्दैनन्, लाउकेहरू चाहिँ ।

बाँकी खुलासा र थप व्याख्या “जातीयमुक्ति र लाेकतन्त्र” मा ।

बलदीप प्रभाश्वर चामलिङबाट ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here