काठमाडौं । गायक राजेश पायल राई नेपाली संगीत तथा गायन क्षेत्रका महान् व्यक्ति हुन् । यस क्षेत्रमा उनले आप्mनो गौरवशाली इतिहास निर्माण गरिसकेका छन् । नेपाली संगीत क्षेत्रलाई पनि माथि पुर्याएका छन् ।

उनले आपूmलाई ‘राई इज किङ्ग’ भन्दै ‘किङ्ग’ अर्थात राजाको रुपमा समेत प्रस्तुत गर्न खोजेका छन् पछिल्लो समय ।
खोटाङको बुइपामा ३० सेप्टेम्बर १९७५ (विकिपिडियाका अनुसार) मा जन्मेका उनी संगीतकार पनि हुन् ।

हाल उनले जीवनमा पहिलो पटक गाएको गीत सार्वजनिक भएको छ । उक्त गीत सामाजिक सञ्जालमा फेला परेको हो ।
‘सम्झनाको कुरा नगर’ बोलको उक्त गीत किसु गुरुङ नामक पेजमा राखिएको पाइयो ।

गीतको अन्त्यमा गायक राईले गीतको बारेमा केही बताएका छन् ।

"राजेश पायल राई" दाजुको पहिलो गित सबैले सुन्नुहोस।।old is gold ।।।

Gepostet von Kishu gurung am Freitag, 31. Mai 2019

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here