काठमाडाैं । नेकपाका नेता सरोजकुमार सिंहसहित दर्जनौं नेता-कार्यकर्ताहरू समाजवादी पार्टी, नेपालमा प्रवेश गरेका छन् ।

काठमाडौंको नेपा व्याङ्क्वेटमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टी सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले अविर र खादा लगाएर उनीहरूलाई स्वागत गरेका छन् ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु पूर्णबहादुर बस्नेत, कमला बिश्वकर्मा, इश्वर रिजाल, केशव अर्यालको उपस्थिति थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here