पूर्ण कुरुम्बाङ

तत्कालिन इष्ट इण्डिया कम्पनीले आन्तरिक विद्राेह दबाउन सन् १८५७ मा गोर्खा भर्तीको सुरुवात गरेको थियो । यस गोर्खा भर्तीको बैधनिकता भने वीर शम्सेरको पालामा भएको थियो ।

बेलायतबाट भारत स्वतन्त्र भएपछि केही गोर्खाली बटालियन युके लैजाने र बाँकी बाटलियन भारतको मातहतमा रहने दुई देशबिच सम्झौता भएको थियो ।

बेलायती गोर्खालीहरु भारतबाट मलाया (मलेसिया)मा कम्न्युष्ट द्वन्द्व रोक्नका लागि सन् १९४८ मा खटाइएका थिए । त्यही क्रममा (१९४८-५६) मलेसियाबाट छुट्टिएर सिंगापुर छुट्टै देश बन्न पुग्यो। सिंगापुर मलेसियाबाट अलग भएपछि सिंगापुरकाे नेतृत्व गरेका लि क्वानको सुरक्षा गोर्खालीले गरेका थिए । सन् १९६२ मा ती गोर्खा बटालियन ब्रुनाइको विद्राेहलाई दबाउन र इन्डाेनेसियासँग लड्नलाई ब्रुनाइ लगिएको थियो ।

हामी गोर्खालीको समस्या सधैं  समय समयमा चर्किरहन्छ । तर आफ्नो अराजक र एकल निर्णयले संसार जितेका गोर्खाली आफैसँग हार्न बाध्य हुन्छन् ।

पूर्ण कुरूम्बाङ

यही अराजक शैलीले गर्दा गोर्खालीको मुद्दा उठ्न नपाउँदै त्रिपक्षीय सन्धिमाथि अंकुश लाउने प्रयास आफै गरिरहेका छन् । त्यसो भएको हुनाले गोर्खालीहरु फाइदाकाे लागि बिद्धान बाहुनद्वारा उपयोग गरिएका एउटा पाटो मात्र हुन् । यसमा आश्चर्य मान्नुपर्ने देखिदैन ।

हिजो आफू भर्ती हुँदा धोती लगाएर खाली खुट्टामा भर्ती हुनेहरूले नै आज गोर्खा भर्ती बन्द गर्नुपर्छ भन्ने बिचारले इतिहास आफै मेटाउन खोजेका छन् भन्ने मेरो बुझाइ छ ।

तर मेटिन सम्भब छैन । बरु आफ्नो अधिकार आफै समाप्त गर्नुहुँदैछ । संसार जितेका गोर्खालीहरु एक-आपसको भिन्न मतले के अब कलमी युद्ध हार्छन् वा जित्छन् ? त्याे हेर्न बाँकी छ ।

(याे सामग्री कुरूम्बाङकाे फेसबुकबाट लिइएकाे हाे, उनी भूतपूर्व बेलायती गाेर्खा सैनिक हुन्)

2 COMMENTS

  1. गुर्खाली या जनजातीहरु को माहा कमी-कम्जोरीहरु ले गर्दा कुरानै बेस्लेसन गर्न नसकने र परिस्थती अनुकुल यथार्थ नै चाडो बुझन नसकनाले गुर्खली र जन्जातीहरु दल-दल र भुमरीबाट मुक्त हुन न्सकेको हो। गुर्खाली र जन्जातीहरु को कमी कम्जोरीहरु बिशेष (१) अहिले जन्जातीहरुले धेरै थोरै ले पडे-लेखेका छन तर स्कुलको निम्न गुनोस्तरिय किताबको सिमित सिकछा मै निर्भर (२) सामाजिक-रज्नैतीक र सरकार सम्बन्धी जन-चेतनाहरुको अती कमी – सकछम जिम्मेवारी नागरिकहरु मा हुनुपर्ने चेतनाहरु को आधार नै कम्जोरी (३) देशमा भई रहेको राजनैतीक-सामाजिक-सरकार र खस-ब्राहामनबादीहरु ले गरेको राष्ट्रियबयापी माहा भरस्टचारहरु अपराधहरु अतयचारहरु मनपरी-भद्रगोलहरुको वासताई नगरनाले र बिरोध नगरनाले पनि हो। मानिसले कुराको बिस्लेसन गरेर चाडो कुरा बुझन नस्के पछी रिश मात्र उठने, सुन्नै नचाहने, इचछछा सक्ती कम हुने, दिकक लाग्ने हुन्छ। यो मानबिय प्राकृतिक गुन नै हो। र यसै प्रमुख मुल कारणहरु ले गुर्खाली र जन्जातीहरु एक-अर्कामा एक्बद्धा हुनु नसक्नु हो। अनी खस-ब्राहामनहरु ले गोटी चाल्नु सजिलै सकेको हो, हसी खुशी मनपरी समाजमा देशमा गरेको हो।

  2. हा हा हा यस्तो गफ हावा कुरा नगर न सोल्टी गोर्खालीले संसार जितेको भा नेपाल संसारकै गरी काम बिकासइत राष्ट्र हुन्थ्यो ?मालिक ले अर्ह्याएको काम पो गरेको त । गोर्खाली भन्ने ले कहिले आफ्नो लागि लडेन कहिले बेलायत कहिले इन्दियको लागि लडेको छ आफ्नो लागि माखो मार्न सकेको छैन त्यसैले त नेपालको आदिवासी भन्ने जनजाती गुरुङ राइ लिम्बु मगर तमाङ आदी हरु नेपाली मै बाहुन्को गुलामी गर्छन् काङ्रेश कम्निस्त बनेर यता बेलायत इन्दियामा उनिहरुको गुलामी गर्छन् । अनी आँफै खोक्छन संसार जितेको हा हाआ कती हास्नु सोल्टी एउटा कमेदी सिरियल बनाउ बरु । टोरी लाउरे हरु काम छैन ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here