पराधिन भएर राजनीति गर्नु र स्वाधिन भएर राजनीति गर्नुमा आकाश पतालको फरक पर्दोरहेछ ।

उता शेरधन राई र पृथ्वीसुब्बा गुरूङहरू तलब-भत्ता मात्र लिएर माथि मालिकको नियन्त्रण र आदेशमा थरथरी काप्दै बस्छन् ।

तर प्रदेश नं २ का मुख्यमन्त्री मात्र मुख्यमन्त्री जस्तो देखिएका छन् ।

केन्द्रीय लोक सेवा आयोगको कदमलाई च्यालेन्ज दिएका छन् । अर्को वर्षदेखि आफ्नो प्रदेशमा आफैले प्रहरी गठन गर्ने एलान गरेका छन् ।

काम होस् वा नहोस, कम्तिमा लालबाबु राउतले निर्धक्क बोल्न सकेका छन् । संघीयताको मर्म राख्ने काम गर्न खोजेका छन् । उनले माथि ओलीहरूलाई कहीँ न कहीँ झट्का दिने काम त गरेका छन् किनकि उ भरिया राजनीतिकर्मी होइन ।

झोले राजनीतिकर्मीको आवाज निवेदन हुन्छ । तर स्वाधिन राजनीतिकर्मीको आवाज निर्णय हुन्छ ।

हो, फरक त्यही हो, पराधिन र स्वाधिनमा ।

बलदीप प्रभाश्वर चामलिङकाे फेसबुकबाट

 

1 COMMENT

  1. Sherdhan Rai , Prithbi Subba Jasta Haru Nokar Ka Pani Nokar Matra Hun, Yini haru Laai Bharat Ko Nokar Ko Jhino Saath Xa Tara Number 2 Ka Lal Babu Ji Laai Sidha Bharat Ko Dhaap Xa. Hijo Narendra Modi Nepal / Janaki mandir aauda Hami Laai Kendra Bata Hepyo Bhanera Modi Guharne Yahi Mantri Hoina Ra ? Jaslaai Nokar Ko malik Ko Saath Hunxa Usle yastae aaat Garxa. Herdae Janus Yadi nepal bata sanghiyata Bata Desh tukrine Bela Aayo Bhane Pahila Yahi Pradesh janxa.

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here