काठमाडौं, २ वैशाख । गुल्मीको बडिघाट खोलामा निर्माणाधीन सडक पुल भत्किएको छ । ५५ मिटर लामो उक्त पुल ढलान गर्ने क्रममा भत्किएको हो ।

पुल भत्किदा ठेकेदार सहित पाँच जना सामान्य घाइते भएका छन् ।

पुल ढलान गर्ने क्रममा दार मोटो भएको र उक्त भार रडले थाम्न नसक्दा घटना भएको बताइएको छ ।

तस्बिरः सामाजिक सञ्जाल ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here