काठमाडौं, २९ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का चार प्रमुख नेताहरु गोप्य छलफलमा जुटेका छन् ।

नेकपा अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेल, र गृहमन्त्री समेत रहेका रामबहादुर थापा गोप्य कुराकानीका लागि चन्द्रागिरीमा पुगेका छन् ।

उनीहरु बिहीबार बेलुकीदेखि नै चन्द्रागिरीमा रहेको बताइएको छ ।

सरकार सञ्चालन र पार्टी एकताका विषयमा छलफल गर्न शीर्ष नेताहरु चन्द्रागिरी पुगेका हुन् ।

2 COMMENTS

  1. जन्जातीहरु ले भुझनु पर्ने!!! बिदेशमा राजनैतीक कर्ताहरुले, राजनैतीक पार्टीहरुले र तिनीहरुको नेताहरुले कहिलै पनि छुटै जनतालाई थाहै नदीई, पत्रकारहरुलाई थाहै नदीई,,,, रिजोर्टमा होटेलमा गएर गोपय सभा गर्ने भनने नियम कानुन हुँदैन र रजनैतीक अनैतीक अभद्र बयबहार गर्दैनन। नेपालमा खस छेत्रीहरु र बाहुनहरुले राष्ट्रको धुकुटीको राजसव आफनै बैकको सम्पत्ति जस्तई मन्परी गर्ने र यसरी गोपय सल्लाहा सभा भन्दै छल्कपट गर्ने !!!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here