इलाम, ३० फागुन । इलामकाे माइपाेखरीमा आज दिउँसाे करिब १ बजे भीषण आगलागी भएकाे छ ।

जसबाट चार वटा घर जलेर पूर्णरूपमा ध्वस्त भएका छन् । मानवीय क्षति भने भएन ।

स्थानीय चक्र मुखियाको किचनबाट आगलागी सुरू भएकाे हाे ।

कमल मुखिया, नीमदोर्जे शेर्पा र लाक्पा शेर्पाको घर जलेर ध्वस्त भएकाे छ । आधा दर्जन बढी घुम्तीहरु समेत जलेका छन् ।

आगलागीबाट माइपाेखरी धार्मिक वनमा समेत क्षति पुगेको छ ।

नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा आगो नियन्त्रणमा लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here