कुमार लिङदेन

यसपल्ट आफूलाई साह्रै बाठो सम्झने ओली र प्रचन्ड साह्रै नराम्ररी चुकेका छन् ।

देशको अखन्डताको सवालमा हामीहरुसँग त यिनीहरुले किन सोध्थे र तर आफ्नै एमाले माओहरुलाई सोध्नुपर्थ्यो ।

सहमतिपत्रमा स्वतन्त्रको कुरा त्यागे भनेको कही छैन ।

बरु जनअभिमतबाट हल गर्ने भन्ने छ ।

सार्बभौम नेपाल मानेको छ त भनेर पनि भन्छन् – त्यतिले पुग्दैन, स्वतन्त्र त्यागे भन्ने बुँदा हुनुपर्थ्यो ।

यी बाहुनहरुलाई के थाहा देशको अखन्डता रक्षाको लागि हामीले/मन्चले कति आन्तरिक लडाइँ लडेका छौ भनेर ।

लिम्बुवानका आदरणीय अन्य नेताहरु हामीलाई ब्यक्ती मन नपरेको हाेइन,

तर उहाँहरुले लिनु भएको ग्रेटर लिम्बुवान, जनमत संग्रह, समानान्तर सरकारको लाइनले कालान्तरमा देशको अखन्डतालाई हानी पुर्याउछ भनेर मन्च उहाँहरुसँग रहन नसकेको हो ।

लिम्बुवान फुटमा हामी भन्थ्यौ, ब्यक्तिमा होइन बिचारमा फरकपन आइरहेको छ है ।

किनकी मन्चलाई लिम्बुवान र नेपाल दुबै चाहिन्छ । हामीले भनेको छौ लिम्बुवान दश लाख वर्षसम्म नेपाल अन्तर्गत अधिकार सम्पन्न एउटा प्रान्त भएर बाच्न चाहन्छ ।

हामी नेपालको अखन्डतालाई बचाउन आन्तरिक रुपमा बिचारहरुसँग यसरी संघर्ष गरिरहेका छौ ।

त्यहिबेला एक दुई जना बाहुन पत्रकार भाईहरु फुर्किएर लेख्छन् – कुमार लिङदेन असफल, उसकाे पार्टी फुटिमात्र बस्छ ।

जेहोस् हाम्रो बाहुन पत्रकार भाइहरु लिम्बुवानलाई नकरात्मक रुपमा प्रस्तुत गर्न पाउँदा साह्रै खुशी हुन्छन् ।

तर लिम्बुवानको अहिलेको नेतृत्वले “लिम्बुवान हाम्रो घर हो, नेपाल हाम्रो देश हो” भन्ने नारालाई सफल बनाउन आन्तरिक रुपमा कति संघर्ष गरिरहेको छ त्यो बुझ्दैनन् ।

हे पत्रकार भाइहरु तिमीहरुको बाठा दुई नेताहरु त सिकेको सवालमा खुब सफल भए होला नि हाेइन ।

दुई देशको रुपमा स्वतन्त्र मधेश र नेपाल सरकारबिच तिम्रा बाठा नेताहरुले सम्झौता गरेका छन् ।

तर सबै नेपाली जनता र बिश्वले सुनोस्,
बाहुन जनता होइन बाहुन नेताहरुसँग अब हुने निर्मम गृहयुद्धमा हामी लिम्बुवान, खम्बुवान, ताम्सालिङ…. पहिचानबादी जनताहरु लाखौ मरेपनि कहिले कहिले पनि नेपालबाट टुक्रिने कुरा कल्पना पनि गर्न सक्दैनौ र नेपालको एक टुक्रा भूमि टुक्रन दिन्नौ पनि ।

तर देश बचाउनको लागि सबैभन्दा पहिले वडा सदस्य हुन पनि हैसियत नभएका ओलीजस्ता बाहुन नेताहरुलाई ढुङ्गै ढुङ्गाले हानेर कुर्सिबाट झार्नुपर्छ र
यिनीहरुले संगठनकाे नाममा देशमा फिजाएको मृत्युजाललाई ध्वस्त पार्नुपर्छ ।

जय लिम्बुवान, जय १०+१ प्रान्त ।

(कुमार लिङदेनकाे फेसबुकबाट)

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here