• अध्यक्ष शेर्पा सम्मानित

      काठमाडौं । खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पा सम्मानित हुनुभएको छ । २८६० डुक सोनाम ल्होछार शुभकामना आदनप्रदान, बनभोज तथा सांस्कृतिक कार्यक्रमको अवसरमा ओखलढुंगा–काठमाडौं तामाङ सेवा समाजले अध्यक्ष शेर्पालाई सम्मान गरेको हो । गाउँपालिका अध्यक्षमा निर्वाचित, राष्ट्रिय विकास परिषद्, राष्ट्रिय निर्देशक स...

  • खिजीदेम्बाको विद्यालयमा पोषणयूक्त दिवा खाजा शुरु

    काठमाडौं (सार्वजनिक) । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाका विद्यार्थीहरुका लागि पोषणयूक्त दिवा खाजा कार्यक्रम आराम्भ भएको छ । कार्यक्रम उद्घाटनमा खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले दिवा खाजा खुवाउनु तीन वटै तहको सरकारको दायित्व हुनेमा जोड दिनुभयो । खिजीदेम्बा गाउँपालिकाका वडा नं. १ रगनी स्थित नर्मदेश्वर म...

  • अध्यक्ष शेर्पा राष्ट्रिय विकास परिषद् सदस्य मनोनित

    काठमाडौं (सार्वजनिक) । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पा राष्ट्रिय विकास परिषद् सदस्यमा मनोनित हुनुभएको छ । सदस्यमा मनोनयनसँगै अध्यक्ष शेर्पा राष्ट्रिय योजना आयोगको योजना तर्जुमा कार्यक्रममा सहभागि हुनु भएका छन् । राष्ट्रिय योजना आयोग गठन तथा सञ्चालन आदेश २०७४ अनुसार २०८० पौष २४ गते बसेको मन्त्री...

  • खिजीदेम्बामा दिवा खाजा नर्मदेश्वर माविबाट शुरु हुने

    खिजीदेम्बा (सार्वजनिक) । ओखलढुंगा जिल्लाको खिजीदेम्बामा पहिलो पटक दिवा खाजा कार्यक्रम लागू हुने भएको छ । कल्स ओभर रिजेज संस्थाबाट दिवा खाजाका लागि वडा नं. १ को नर्मदेश्वर मावि चप्लेटीलाई छनौट गरिएको हो । गाउँपालिकाभित्र नमुना परियोजनाका रुपमा दिवा खाजा कार्यक्रम वडा नं. १ बाट शुरु हुने र त्यहाँ सफल भएसँगै आगामी साउन म...

  • ओखलढुंगामा हुने बज्रगुरु मन्त्रजपबारे काठमाडौंमा प्रबचन

    काठमाडौं (सार्वजनिक) । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा आयोजना हुने बज्रगुरु मन्त्र जप कार्यक्रमका लागि काठमाडौंमा एक कार्यक्रम सम्पन्न भएको छ । आगामी फागुनमा जिल्लामै पहिलो पटक आयोजना हुन लागेको बज्रगुरु मन्त्रजप सम्बन्धमा जानकारी दिने कार्यक्रम आयोजना भएको हो । बज्रगुरु मन्त्रजप आयोजक समिति र थोलेदेम्बा शेर्पा किद...

  • सोलुदुधकुण्ड १० र खिजीदेम्बा जोड्ने सडक स्तरोन्नती हुने

    ओखलढुंगा  । सोलुदुधकुण्ड नगरपालिका र ओखलढुंगाका विभिन्न स्थानीय तहका जनप्रतिनिधीवीच समन्वयात्मक छलफल सम्पन्न भएको छ । ओखलढुंगा र सोलुखुम्बुका स्थानीयहरुको आयोजनामा सोलुदुधकुण्ड नगरपालिका १० को झाप्रेमा छलफल सम्पन्न भएको हो । छलफलमा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा, खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्...

  • पिके हाइड्रोलाई सोध्यो खिजीदेम्बाले स्पष्टिकरण

    अन्जना राई (अन्जु) ओखलढुंगा (सार्वजनिक) । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले पिके हाइड्रोपावर लिमिटेडलाई स्पष्टिकरण सोधेको छ । लिखु नदीबाट उत्पादन हुने गरी अघि बढाइएको आयोजनाले प्रभावित क्षेत्रका नागरिक, आदिवासी समुदायको माग संवोधन नगरेको गुनासो आएपछि गाउँपालिकाले स्पष्टिकरण सोधेको हो । प्रभावित क्षेत्रका नागरिकले पु...

  • बृद्धाभत्ता नविकरण गर्न जाँदा बाटैमा मृत्यु

    काठमाडौं (सार्वजनिक) । ओखलढुंगाको लिखु गाउँपालिका ९ मा बुधबार एक बृद्धको ज्यान गएको छ । सामाजिक सुरक्षा भत्ता नविकरण गर्न वडा कार्यालय जाने क्रममा बोलकतिका ७३ बर्षिय दलबहादुर तामाङको बाटैमा ज्यान गएको हो । विहान ९ बजे घरबाट वडा कार्यालय जाने भन्दै निस्किएका तामाङको दिउँसो ३ः३० बजे वडा कार्यालय भन्दा ५० मिटर अगाडी बाटै...

  • भ्युटावर हैन, स्वास्थ्य र सडक चाहियोः सांसद छिरिङ

    काठमाडौं (सार्वजनिक) । माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामाले भ्युटावर निर्माणका लागि बजेट रोक्नुपर्ने माग गरेका छन् । सडक र स्वास्थ्य सेवासमेत नपुगेका स्थानीय तहमा भ्युटावर निर्माण बजेट जाने गरेकाले यसलाई रोक्नुपर्ने माग गरेका हुन् । संसदको विशेष समयमा बोल्दै सांसद लामाले विकट जिल्लाका सदरमुकाममा पुग्ने सडक समेत...

  • ओखलढुंगाका २३७ जना उम्मेदवारले बुझाए निर्वाचन खर्च

    काठमाडौं : ओखलढुंगामा स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार बनेका २ सय ३७ जनाले निर्वाचन खर्च बुझाएका छन् । २ सय ३७ जनाले समयमै खर्च विवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जसमा अध्यक्षका उम्मेदवार १४ जना, उपाध्यक्षका उम्मेदवार ११ जना, वडा अध्यक्ष उम्मेदवार ५३ जनाले खर्च विवरण बुझाएको कम्प्यूटर अपरेटर ...