• प्रत्येक वडामा सरकारले सामुदायिक नर्सिङ सेवा उपलब्ध गराउने

    काठमाडौं : सरकारले सबैलाई स्वास्थ्य सेवा पुर्‍याउनका लागि प्रत्येक वडामा सामुदायिक नर्सिङ सेवा उपलब्ध गराउने भएको छ । बिहिबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘राष्ट्रिय नर्सिङ तथा मिडवाईफ्री रणनीति २०७७/०७८ देखि २०८७/८८’  सार्वजनिक गर्दै सबैका लागि स्वास्थ्यको नीति प्रभावकारी रुपमा कार्यन्वयन गर्न प्रत्येक वार्ड...

  • काठमाडौं उपत्यकामा १४ जनामा हैजाको संक्रमण पुष्टि

    काठमाडौं : काठमाडौं उपत्यकामा १३ दिनको बीचमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा असार २ देखि आज(बुधबार)सम्म गरिएको परीक्षणमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयकी प्रवक्ता डा.संगीता मिश्राले आरडीटी र ह्याङ्गिङ ड्रप विधिबाट परीक्षण गर्द...

  • काठमाडौंका खुल्ला ठाउँमा खानेकुरा बेच्न निषेध

    काठमाडौं : काठमाडौं महानगरपालिकाले आजदेखि खुल्ला सडकमा खानेकुरा बेच्न निषेध गरेको छ । नगरपालिकाले हैजा नियन्त्रणका लागि भन्दै यस्तो कदम चालेको जनाएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा हैजाका बिरामी बढ्दै गएकाले महानगरपालिकाले पानी प्रयोग हुने खाद्य सामाग्री बिक्री वितरणमा रोक लगाएको महानगरपालिकाले जनाएको छ । आदेशको...

  • जिल्ला रेडक्रस सोसाइटीले सुरु गर्‍यो स्वास्थ्यकर्मी सहितको एम्बुलेन्स सेवा

    काठमाडौं : ओखलढुंगा जिल्लामा स्वास्थ्यकर्मी सहितको एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । जिल्ला रेडक्रस सोसाईटीले अमेरिकन रेडक्रसको सहयोगमा बि ग्रेडको एम्बुलेन्स सेवा सोमबारबाट सञ्चालनमा ल्याएको हो । आज सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनालले उक्त एम्बुलेन्सको उत्घाटन गरेका थिए । जिल्ला रेडक्रस सोसाईटीका जिल्ला स...

  • बिमितलाई सेवा प्रवाह नरोक्न स्वास्थ्य संस्थालाई बीमा बोर्डको आग्रह

    काठमाडौं : स्वास्थ्य बीमा बोर्डले नियमित स्वास्थ्य सेवा प्रवाह गर्न सेवाप्रदायक स्वास्थ्य संस्थालाई आग्रह गरेको छ । बिहिबार विज्ञप्ति जारी गरि बोर्डले बिमितहरूलाई नियमित स्वास्थ्य सेवा प्रवाह गर्न आग्रह गरेको हो । बोर्डका कार्यकारी निर्देशन दामोदर बसौलालले बिमितहरूको स्वास्थ्य परीक्षण भएका दाबीहरूको बाह्रै महिना भुक...

  • काठमाडौंमा फोहोरको समस्या झनै विकराल बन्दै गयो : शहरी विकामन्त्री झाँक्री

    काठमाडौं : शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पछिल्लो समय काठमाडौं शहरको फोहोरको समस्या झनै विकराल बन्दै गएको बताएकी छन् । बिहिबार काठमाडौंमा टुकुचा खोलाको फोहोर पानी प्रशोधन केन्द्र शिलान्यास गर्दै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् । शहरको फोहोरको समस्या एकजना गरिबको समस्यालाई निवारण गर्नेभन्दा पनि ठूलो रहेको...

  • थप ४९ जनामा कोरोना संक्रमण पुष्टि,१२ जना कोरोना मुक्त

    काठमाडौं : देशभर पछिल्लो २४ घन्टामा दुई हजार चार सय ९४ जनामा कोरोना परीक्षण गर्दा थप ४९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १२ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर १ सय ६३ जना सक्रिय संक्रमित रहेको छन भने संक्रमणबाट ११ हजार ९ सय ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।...

  • जिल्ला अस्पताल रुम्जाटारको कुपोषण न्यूनिकरण कार्यक्रम प्रभावकारी बन्दै

    काठमाडौं : ओखलढुंगामा पछिल्लो समय कुपोषण न्यूनिकरणका लागि जिल्ला अस्पताल रुम्जाटारको पोषण पुर्नस्थापना गृह प्रभावकारी बन्दै गएको छ । कार्यक्रम संयोजक एलिना शर्माले कुपोषित बालबालिकाको उपचार एवं स्याहार-सुसारका लागि स्थापना भएको पोषण पुर्नस्थापना गृहबाट हालसम्म एक सय भन्दा बढी सेवाग्राहीहरुले सेवा लिएको जानकारी दिइन् । ...

  • काठमाडौंमा हैजा संक्रमण पुष्टि हुनेको संख्या चार पुग्यो,जोखिम बढ्दै

    काठमाडौं : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकुमा) उपचाररत थप दुई जनामा हैजा पुष्टि भएको छ । सानेपा र सिन्धुपाल्चोकमा बस्ने मानिसमा हैजा पुष्टि भएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएको हो । टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनले काठमाडौं उपत्यकामा हैजा फैलिसकेको संकेत गरेका छन् । यसअघि पन...

  • काठमाडौंमा हैजाका बिरामी भेटिएको पुष्टि,सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौं : काठमाडौंमा हैजाको विरामी भेटिएको पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा २ जेठमा भर्ना भएका दुई जना विरामीमा हैजा रोग पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १८ र २३ वर्षका उनीहरु काठमाडौं महानगरपालिका–२८ बागबजारमा बसोबास गर्दै आएका एउटै परिवारका...