• स्वास्थ्य बिमाअन्तर्गतको उपचारबारे निर्णय मन्त्रिपरिषद्ले गर्ने

    काठमाडौं : मन्त्रिपरिषद्ले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत सञ्चालन हुँदै आएको स्वास्थ्य बिमाअन्तर्गतको उपचार निजी मेडिकल कलेज तथा अस्पताललाई दिने वा नदिने निर्णय गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति योजना महाशाखा प्रमुख डा.कृष्णप्रसाद पौडेलले अब यसको निर्णय मन्त्रिपरिषद्ले गर्ने जानकारी दिएका छन...

  • साउन ४ गतेदेखि ओखलढुंगामा कोरोनाविरुद्धको खोप पुन: दिइँदै

    ओखलढुंगा : जिल्लामा कोभिड-१९ विरुद्धको खोप अभियान पुन: शुरु हुने भएको छ । स्वास्थ्य कार्यालय ओखलढुंगाले एक सूचना जारी गर्दै खोप अभियान सञ्चालन हुने स्थान तथा केन्द्रहरु तोकेको हो । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका ८ वटै स्थानीय तहहरुमा खोप अभियान एकसाथ सञ्चालन हुने छ । यही साउन ४ गतेदेखि ७ गतेसम्म खोप सञ्चालन हु...

  • एकैदिन ४५७ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

    काठमाडौं : नेपालमा पछिल्लो समय पुन: कोरोना संक्रमितको संख्या उकालो लागेको छ । २४ घण्टामा ४ हजार ६ सय ५१ जनाको परीक्षण गर्दा ४ सय ५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै सक्रिय संक्रमितको संख्या १७ सय ७६ पुगेको छ। ४८ जना निको भएका छन् भने एक जना संक्रमितको मृत्यु भएको मन्...

  • भोलिदेखि २७ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइँदै

    काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलि(सोमबार)देखि २७ जिल्लाका बालबालिकालाई कोरोना विरुद्धको दोस्रो मात्रा खोप दिने भएको छ । मन्त्रालयले असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा फाइजर खोप लगाएका पाँच देखि ११ वर्षका बालबालिकालाई दोस्रो मात्रा खोप दिने जनाएको हो । नजिकैको विद्यालयमा रहेको खोप केन्द्रबाट खोप लगा...

  • स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पुर्‍याउनु आवश्यक छ : भण्डारी

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले देशभर स्वास्थ्य सेवा विकेन्द्रित गराउनुपर्ने बताएकी छिन् । त्रिवि शिक्षण अस्पतालको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को ५० औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले नेपाल स्वास्थ्य प्रणालीमा आत्मनिर्भर हुन स्वास्थ्य संस्थाहरूको स्थाप...

  • ६ अर्ब १६ करोडभन्दा बढी कोरोना बीमाको रकम भुक्तानी हुन बाँकी

    काठमाडौं : कोरोनाको बीमा दाबी गरेकाहरूको ६ अर्ब १६ करोड ६२ लाख रूपैयाँ भुक्तानी दिन बाँकी रहेको पाइएको छ । महालेखा परीक्षकको २०७९ को प्रतिवेदनमा कोरोना बीमा दाबी गरेका ३७ हजार १ जनाको बीमा दाबी रकम भुक्तानी हुन बाँकी रहेको उल्लेख छ । महालेखाले ०७७/०७८ मा १ लाख १४ हजार ६ सय ३३ जनाको बीमा दाबीबापतको अनुमानित १० अर्ब ९...

  • कोरोना जोखिम पुन: बढ्दै, एकै दिन थपिए १६८ कोरोना संक्रमित

    काठमाडौं : पछिल्लो समय नेपालमा पुन: कोभिड-१९  जोखिम बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ३ हजार २० जनाको परीक्षण गर्दा थप १ सय ६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७ सय ७० पुगेको छ भने पछिल्लो समय ३७ जना संक्रमणमुक्त भएको मन्त्रालयको त...

  • नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि

    काठमाडौं : नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उप प्रजाति ‘बीए फाइभ’ पुष्टि भएको छ । बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको जीन सिक्‍वेन्सिङ मार्फत परीक्षण गर्दा दुई वटा नमुनामा यो उप प्रजाति पुष्टि भएको जानकारी द...

  • जयरामघाटको पसलमा छड्के अनुगमन,म्याद गुज्रेका खाद्यवस्तु जफत

    काठमाडौं : जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले पछिल्लो समय अत्यधिक मात्रामा खाद्यवस्तुमा मूल्यवृद्धि भएपछि बजार अनुगमन थालेको छ । शुक्रबार जिल्ला प्रशासनको संयोजकत्वमा गाउँपालिका,उद्योग वाणिज्य संघ, प्रहरी, र घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधिसहितको टोलीले मुल्यवृद्धिसँगै म्याद गुज्रिएका सामाग्री विक्रीवितरण भएक...

  • श्रमिकको न्यूनतम ज्याला २५ हजार रुपैयाँ तोक्न ट्रेड युनियनको माग

    काठमाडौं : नेपालका ट्रेड युनियनहरूले श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रूपैयाँ तोक्न माग गरेका छन् । पारिश्रमिक निर्धारण पुनरावलोकन समितिले तत्काल बैठक बोलाएर न्यूनतम पारिश्रमिक २५ हजार रूपैयाँ तोक्न ट्रेड युनियनहरूले माग गरेका हुन् । ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यका अनुसार श्रम‚ रोजगार तथा सामाजिक ...