• खिजीदेम्बामा दिवा खाजा नर्मदेश्वर माविबाट शुरु हुने

    खिजीदेम्बा (सार्वजनिक) । ओखलढुंगा जिल्लाको खिजीदेम्बामा पहिलो पटक दिवा खाजा कार्यक्रम लागू हुने भएको छ । कल्स ओभर रिजेज संस्थाबाट दिवा खाजाका लागि वडा नं. १ को नर्मदेश्वर मावि चप्लेटीलाई छनौट गरिएको हो । गाउँपालिकाभित्र नमुना परियोजनाका रुपमा दिवा खाजा कार्यक्रम वडा नं. १ बाट शुरु हुने र त्यहाँ सफल भएसँगै आगामी साउन म...

  • खिजीदेम्बामा ‘एक्स–रे’ सेवा शुरु, ‘स्थानीय खुसी’

    अन्जना राई (अन्जु) ओखलढुंगा (सार्वजनिक) । जिल्लाकोे दुर्गम क्षेत्रमै ‘एक्स–रे’ सेवा शुरु भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । खिजीदेम्बामा निर्माणाधिन खिजीफलाटे आधारभूत अस्पतालमा ‘एक्स–रे’ सेवा शुरु भएसँगै स्थानीयहरु हर्षित भएका हुन् । स्थानीय एक घाइते बालकको हातको उपचारबाट औपचारिक रुपमा अध्यक्ष गम्बु शेर्पाले सेवा...

  • ह्यम्स हस्पीटलमा हेलिकोप्टर दुर्घटना

    काठमाडौँ — धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा बिरामी पुर्‍याएर फर्कने क्रममा एयर डाइनास्टीको हेलिकोप्टरमा क्षति पुगेको छ । अस्पतालमा बिरामी पुर्‍याएर फर्कने क्रममा एयर डाइनास्टीको ९ एनएजेडी हेलिकोप्टरमा शनिबार दिउँसो २ बजे सामान्य क्षति पुगेको हो । दुर्घटनामा उक्त हेलिकोप्टरको पुच्छरमा क्षति पुगेको एयर डाइनास्टीका एक क...

  • विश्व पानी दिवसमा निःशुल्क पानी वितरण

    काठमाडौँ (सार्वजनिक) । मार्च २२ अर्थात विश्व पानी दिवसको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क पानी वितरण गरेको छ । चोकचोकमा सडकयात्रुहरुलाई शुद्ध पानी निःशुल्क वितरण गरिएको हो । उपत्यकाका २३ स्थानमा पानी प्रशोधन व्यवसायी संघ नेपालले निःशुल्क पिउने पानी वितरण गरेको व्यवसायी आकेश शेर्पाले जानकारी दिनुभयो । हरेक वर्ष ...

  • डेंगुकाे संक्रमण बढ्दै : ५९ जिल्लामा ६०४ बिरामी भेटिए

    काठमाडौं : बर्खायाम लागेसँगै डेंगुको संक्रमण बढ्न थालेको छ । हालसम्म ५९ जिल्लामा ६०४ वटा डेंगुका केसहरू भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) ले जनाएको छ । महाशाखाका अनुसार जनवरीदेखि अगस्ट ४ गतेसम्मको तथ्यांकअनुसार सबैभन्दा बढी केस रुपन्देहीमा पाइएको छ । रुपन्देहीमा १ सय २३ जना डेंगुका बिराम...

  • बुधबारदेखि मौसममा सुधार हुन्छ : मौसम विभाग

    काठमाडौं : आगामी बुधबारदेखि मौसम सुधार हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जुवसीले बुधबारदेखि मनसुनको न्यून चापीय रेखामाथि अर्थात् भारततिर सर्ने सम्भावना रहेकाले मौसम सुधार हुने बताए । उनका अनुसार पछिल्लो केही दिनयता देशको अधिकांश स्थानमा निरन्तर वर्षा भइरहेको छ । ‘यो क्रम बधुबारदेखि रोकिन्छ,’उनले ...

  • खिजीदेम्बा गाउँपालिकालाई एम्बुलेन्स प्राप्त,पहाडी क्षेत्रमा सहजै सञ्चालन हुने

    काठमाडौं : ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकालाई एम्बुलेन्स सहयोग प्राप्त भएको छ । प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवको विशेष पहलमा गाउँपालिकालाई एम्बुलेन्स प्राप्त भएको हो । पहाडी क्षेत्रमा सहजै रुपमा सञ्चालन गर्न सकिने एम्बुलेन्स प्राप्त भएको पालिका अध्यक्ष गम्बु शेर्पाले जानकारी दिए । एम्बुलेन्स प्राप्त भएपछि ...

  • सरकारले प्लाष्टिकको मालामा लगायाे प्रतिबन्ध

    काठमाडौं : सरकारले देशभर प्लास्टिकका फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा पूर्ण रोक लगाएको छ । आज (बिहिबार) वन तथा वातावरण मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो जानकारी दिएको हो । सूचना अनुसार अब नेपालभर प्लास्टिकबाट बनेका फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्ने काम अवैध...

  • ओखलढुंगामा काेराेना खाेप : ५२ हजार भन्दा बढीले लगाए बुस्टर डोज

    काठमाडौं :  ओलखढुंगा जिल्लाका ५२ हजार भन्दा बढी नागरिकहरुले कोभिड-१९ विरुद्धको बुस्टर डोज लगाएका छन् । असार मसान्तसम्ममा ५२ हजार २ सय ५७ जनाले बुस्टर डोज लगाएकाे जिल्ला प्रशासन कार्यालयले जानकारी दिएकाे छ । कोभिड खोपको पहिलो मात्रा १ लाख ४ सय ३७ जनाले र दोस्रो मात्र ८७ हजार ७ सय ६ जनाले लगाएका थिए । स्वास्थ्य ...

  • पुन: कोरोना संक्रमिण बढ्दै,एकै दिन थपिए ५६८ संक्रमित

    काठमाडौं : देशभर पछिल्लो समय थप ५ सय ६८ जना कोभिड-१९ का संक्रमित भेटिएको छन् । २४ घन्टामा गरिएको ४८ सयवटा नमूना परीक्षणमा ५ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार आज १ जना संक्रमितको मृत्यु भएको छ भने ९५ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ३ हजार ५३४ पुगेको मन्...