• एन्फाको महासचिवमा राई र कोषाध्यक्षमा जोशी मनोनित

    काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को महासचिवमा किरण राई र कोषाध्यक्षमा रवीन्द्र जोशी मनोनित भएका छन् । बुधबार एन्फाका अध्यक्ष पंकज नेम्वाङ नेतृत्वको कार्यसमिति बसेको बैठकले राईलाई महासचिव र जोशीलाई कोषाध्यक्षमा मनोनित गरेको हो । मंगलबार एन्फाको नयाँ अध्यक्षमा पंकज निर्वाचित भएका थिए । राई अघिल्लो कार्यसमितिक...

  • एसिसी महिला टी-२० च्याम्पियनसिप : हङकङसँग नेपाल पराजित

    काठमाडौं : नेपाली राष्ट्रिय महिला टिमले मलेसियामा जारी एसिसी महिला टी–२० च्याम्पियनसिपको आफ्नो चौथो तथा समूह चरणको अन्तिम खेलमा हार बेहोरेको छ । हङकङसँग नेपाल ७ विकेटले पराजित भएको हो । नेपाल पराजित भएसँगै सेमिफाइनलमा प्रतियोगितामा उपाधिको दाबेदार मानिएको बलियो प्रतिस्पर्धी युएईविरुद्ध नेपाल प्रतिस्पर्धा गर्ने तय भए...

  • एसीसी महिला टीट्वान्टी च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित

    काठमाडौं : मलेसियामा जारी एसीसी महिला टी ट्वान्टी च्याम्पियनसिपमा नेपालले कुवेतमाथि जित निकालेको छ । शनिबार कुवेतलाई २५ रनले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । किनरारा ओभलमा नेपालले दिएको १०८ रनको लक्ष्य पछ्याएको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८२ रन बनाउन सक्यो । त्यस्तै,कुवेतका लागि प्रियादा ...

  • होटल छाडेर खेलाडी आफै गएका हैनन् : कप्तान श्रेष्ठ

    काठमाडौं : राष्ट्रिय फुटबल टिमका नयाँ कप्तान नवयुग श्रेष्ठले खेलाडी प्रशिक्षक विवादका केही कुराको खुलासा गरेका छन् । एसिया कप छनोटको खेल सकेर नेपाल फर्किए लगत्तै त्रिभुवन विमानस्थलमा कप्तान श्रेष्ठले होटल छाडेर जाने निर्णयमा खेलाडीको गल्ती नभएको बताएका हुन् । उनले सञ्चारकर्मीसँग भने,‘होटल छाडेर जाने कुरामा खेलाडी आ...

  • प्रथम बलबहादुर राई स्मृती ब्याटमिन्टन प्रतियोगिता सम्पन्न

    ओखलढुंगा : प्रथम बलबहादुर राई स्मृती ब्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । मानेभञ्ज्याङ ब्याटमिन्टन क्लव र वडा-५ को आर्थिक सहयोगमा आयोजित प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा पुरुष १७ बर्ष मुनि एकलतर्फ आसिश खनाल प्रथम, सम्योग बस्नेत द्धितीय, किरन राई र विकास खत्री तृतीय भएको वडा-५ का अध्यक्ष रामकुमार राईले जा...

  • एन्फा निर्वाचनको लागि मनोनयन दर्ता गरेका दुई जनाको उम्मेदवारी खारेज

    काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनका लागि कार्यसमिति सदस्य पदमा मनोनयन दर्ता गराएका २ जनाको उम्मेदवारी खारेज भएको छ । निर्वाचन समितिले कर्मा छिरिङ शेर्पासमूहबाट सदस्यमा मनोनयन दर्ता गराएका शम्भुसिंह ठकुरी र स्वतन्त्र रुपमा मनोनयन दर्ता गरेका रमेश श्रेष्ठको उम्मेदवारी खारेज गरेको हो । निर्व...

  • क्यानद्धारा राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

    काठमाडौं : अमेरिकामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय एकदिवसीय सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ । शनिबार नेपाल क्रिकेट संघ (क्यान) ले सिरिजका लागि अमेरिकाको टेक्सस जाने नेपाली टोलीलाई बिदाइ गरेको हो । क्यानका अनुसार नेपाली टोली आजै अमेरिका प्रस्थान गर्ने...

  • फुटबल प्रशिक्षक अल्मुताइरीलाई हटाउन सिफारिस

    काठमाडौं : खेलाडी–प्रशिक्षकको विवाद छानबिन गर्न गठित समितिले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई जिम्मेवारीबाट हटाउन सिफारिस गरेको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)का एक अधिकारीले छानबिन समितिले अल्मुताइरीलाई जिम्मेवारीबाट हटाउन समितिले सिफारिस गरेको जानकारी दिए । एएफसी एसियन कप फुटबलको ...

  • चाइना पास एक वर्षदेखि बन्द

    चिन प्रवेशका लागि रसुवा जिल्लाका नागरिकलाई उपलब्ध गराउँदै आएको नेपाल चिन आगमन प्रस्थान अनुमान पत्र (चाइना पास) को वितरण एक वर्ष देखि रोकिएको छ । कोभिड -१९ का कारण रसुवागढी नाकाबाट मान्छेको आवतजावत रोकिए सँगै पास वितरण रोकिएको हो । रसुवागढी अध्यागमन कार्यालयले २०७७ मङ्सिर २७ गतेबाट मानिसको आवतजावत रोकिएका कारण पास बन...

  • नेपालमा कोरोनाविरुद्धको तीन करोड डोज खोप लगाइयो

    नेपालमा बिहीबारसम्म कोरोनाभाइरसविरुद्धको तीन करोडभन्दा बढी डोज खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार अपराह्न दिएको जानकारीअनुसार तीन करोड चार लाख ७५ हजार ५८९ डोज खोप लगाइएको छ । जसमा एक करोड ६४ लाख ५८ हजार ४७५ पहिलो मात्रा, एक करोड ३७ लाख ३४ हजार ३९० पूर्ण मात्रा र दुई लाख ८२ हजार ७२४ अतिरिक्त ...