• पोखरामा ‘धनिरामको गोरु’ १० गतेदेखि मञ्चन हुँदै

    काठमाडौं : इन्द्रेणी थिएटरको प्रस्तुतीमा निर्माण भएको नाटक ‘धनिरामको गोरु’ पोखरामा मञ्चन हुने भएको छ । गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजनामा हुने ‘गण्डकी प्रज्ञा उत्सव’मा मञ्चन हुन लागेको हो नाट्यकर्मी केदारनाथ पौडेलले जानकारी दिए । उनले लेखेको उक्त नाटक कपिल शर्माको निर्देशनमा बनेको छ । गण्डकी प्रदेशको सामाजि...

  • मनाइयो सिद्धिचरण श्रेष्ठको १११ औँ जन्मजयन्ती

    ओखलढुंगा : युगकवि सिद्धिचरण श्रेष्ठको १११ औँ जन्मजयन्ती ओखलढुंगामा भब्यताका साथ मनाइएको छ । ओखलढुंगा साहित्य प्रतिष्ठान र सिद्धिचरण संग्राहलय समितिको संयुक्त आयोजनामा आज (सोमबार) साहित्यिक कार्यक्रम गरी कविको जन्मजयन्ती मनाइएको हो । नगरपालिका-१२ स्थित कविकै जन्मस्थल (सिद्धिचरण पार्क) मा आयोजना गरिएको कार्यक्रममा...

  • ‘के घर के डेरा’ फिल्मको मुख्य भूमिकामा अभिनेत्री सुरक्षा अनुबन्धित

    काठमाडौं : दीपेन्द्र के खनालको निर्देशनमा बन्ने ‘के घर के डेरा’ फिल्मको मुख्य भूमिकामा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित भएकी छन् । शुक्रबार निर्माण टिमले उनलाई अनुबन्ध गरेको हो । उक्त फिल्मका लागि यस अघि नै अभिनेता दयाहाङ राई, विपिन कार्की, वर्षा राउत र रविन्द्र झा अनुबन्धित भइसकेका छन् । निर्देशक खनालका अनुसार...

  • पल प्रकरण : पीडित गायिकाले फेरिन बयान

    काठमाडौं : कलाकार पल(पूर्णविक्रम)शाहविरुद्ध जरबजस्ती करणीको मुद्धामा पीडित गायिकाले बयान फेरिकी छिन् । आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा जाहेरीमा उल्लेखित विवरणमा सत्यता नभएको बताएकी हुन् । पीडितका तर्फबाट मुद्धा लडिरहेका एक वकिल भने अरुको उक्साहटमा परेर उजुरी फेरेको बताएका छन् । तर,किन बयान फेरिन भन्...

  • चाइना पास एक वर्षदेखि बन्द

    चिन प्रवेशका लागि रसुवा जिल्लाका नागरिकलाई उपलब्ध गराउँदै आएको नेपाल चिन आगमन प्रस्थान अनुमान पत्र (चाइना पास) को वितरण एक वर्ष देखि रोकिएको छ । कोभिड -१९ का कारण रसुवागढी नाकाबाट मान्छेको आवतजावत रोकिए सँगै पास वितरण रोकिएको हो । रसुवागढी अध्यागमन कार्यालयले २०७७ मङ्सिर २७ गतेबाट मानिसको आवतजावत रोकिएका कारण पास बन...

  • नेपालमा कोरोनाविरुद्धको तीन करोड डोज खोप लगाइयो

    नेपालमा बिहीबारसम्म कोरोनाभाइरसविरुद्धको तीन करोडभन्दा बढी डोज खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार अपराह्न दिएको जानकारीअनुसार तीन करोड चार लाख ७५ हजार ५८९ डोज खोप लगाइएको छ । जसमा एक करोड ६४ लाख ५८ हजार ४७५ पहिलो मात्रा, एक करोड ३७ लाख ३४ हजार ३९० पूर्ण मात्रा र दुई लाख ८२ हजार ७२४ अतिरिक्त ...

  • साउदी विमानस्थलबाट फर्काएको लामाको आफन्तसँग सम्पर्क

    साउदी अरेबियाको दमामस्थित किङ फाहत विमानस्थलबाट मानसिक सन्तुलनमा नदेखिएपछि फर्काएका लोचिन नोर्बु लामाको आफन्त सम्पर्क भएको छ । दमामस्थित विमानस्थलबाट बुधबार फर्काएको लामाको दाजु सम्पर्कमा आएको एनआरएनए साउदीका स्वयंसेवक श्याम कुमार महतोले जानकारी दिए । राहदानी(पासपोर्ट) अनुसार सन्तुलन गुमाएका लामा दोलखा जिल्ला, भीमेश...

  • पोर्चुगलमा एक नेपाली युवाले गरे आत्महत्या

    विगत तीन वर्षदेखि पोर्चुगलमा बसोबास गर्दै आएका एक नेपाली युवकले आत्महत्या गरेका छन् । गैरआवासीय नेपाली संघ पोर्चुगलका महासचिव राज कुमार थापाका अनुसार ३८ वर्षीय तर्कराज भट्टले बिहीबार रुखमा झुण्डिएर आत्महत्या गरेका हुन्। उनलाई बस्ने घरभन्दा केही परको स्थानमा गएर रुखमा डोरी लगाएर झुन्डिएको अवस्थामा प्रहरीले भेटेको थिय...