• तीज गीत ‘लगाउने हो फन्को’ सार्वजनिक

    काठमाडौं : तीज पर्वको परम्परा, संवेग र मनोरञ्जनको त्रिकोणात्मक कथामा तीज गीत ‘लगाउने हो फन्को’ सार्वजनिक भएको छ । शुक्रबार सोना अमात्य युट्युव च्यानलबाट सार्वजनिक गरिएको भिडियोमार्फत व्यवहारमा बाँधिएर स्वच्छन्दताको थोरै मात्र अनुभूति गर्न पाएका महिलाहरुलाई खुलेर नाच्न आग्रह गरिएको छ । गम्भीर विष्टको कोरियोग्राफी तथा...

  • मेलिना राईले सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट तोडिन

    काठमाडौं : गायिका मेलिना राई र सञ्जीव बराइलीको इन्गेजमेन्ट तोडिएको छ । शुक्रबार मेलिनाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरू छुट्टिने निर्णय गरेको कुरा सार्वजनिक गरेकी हुन् । ‘केही समय अगाडि मैले आफ्नो इंगेजमेन्ट गरेको कुरा यसै सामाजिक संजालमार्फत घोषणा गरेको थिएँ, त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो, एउटा...

  • भ्वाइस अफ नेपाल सिजन ४ घोषणा,राजेश र प्रविशा नयाँ कोच

    काठमाडौं : गायन रियालिटी शो भ्वाइस अफ नेपालको चौथो सिजनको औपचारिक घोषणा भएको छ । बिहिबार राजधानीमा कार्यक्रमको चौथो सिजनको औपचारिक घोषणा गरिएको हो । कार्यक्रममा टाइटल स्पन्सर सार्वजनिक गरिनुका साथै सम्झौतामा हस्ताक्षर पनि भएको छ । राजेश पायल राई र प्रविशा अधिकारी नयाँ कोच भित्रिएका छन् । कार्यक्रममा निर्देशक लक्ष...

  • रामबाबु गुरुङको फिल्म ‘फूलबारी’मा प्रियंका अनुबन्धित

    काठमाडौं :  ‘कबड्डी’ फेम्ड रामबाबु गुरुङले निर्देशन गर्ने नयाँ फिल्म ‘फूलबारी’मा अभिनेत्री प्रियंका कार्की जोडिएकी छन् । निर्देशक गुरुङले प्रमुख भूमिकाको लागि कार्की अनुबन्धित भइसकेको जानकारी दिए । उनका अनुसार दयाहाङ राई र विपिन कार्की यसअघि नै फिल्मको प्रमुख पुरुष कलाकारमा फाइनल भइसकेका छन् । भदौ १३ गतेदेखि छ...

  • शेर्पा कलाकार संघको नेतृत्वमा ‘कुंगा शेर्पा’

    काठमाडौं : शेर्पा कलाकार संघ नेपालको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले कुंगा शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो । नेपाल शेर्पा संघको संघीय कार्यालय नारायणटारमा भएको अधिवेशनले वरिष्ठ उपाध्यक्षमा दावा के शेर्पा र केसाङ शेर्पा, उपाध्यक्षमा साङ्गे शेर्पा, महासचिवमा ल्हमु शेर्पा, सचिवम...

  • लिब्जु भुम्जु पुरस्कार एम बी थुलुङलाई वितरण

    काठमाडौं : वाम्बुले राई साहित्य प्रकाशन काठमाडौंले ‘लिब्जु भुम्जु पुरस्कार’ कवि एम बी थुलुुङ राईलाई प्रदान गरेको छ । इक लिब्जु भुम्जु साहित्यिक त्रैमासिकले शुक्रबार ललितपुर जिल्लाको सातदोबाटोस्थित चासुवा रेष्टुरेन्टमा कार्यक्रम आयोजना गरि राईलाई पुरस्कार वितरण गरेको हो । राष्ट्रगानका रचनाकार व्याकुल माइला,लिब्जु भुम...

  • ‘म डुब्दै गएँ’ गीत सार्वजनिक

    काठमाडौं : गायिका रानी शाक्य र गायक बलबहादुर राजवंशीको स्वर रहेको ‘म डुब्दै गएँ’ बोलको गीत सार्वजनिक भएको छ । गीत गायिका रानीकै युट्युब च्यानलबाट सार्वजनिक भएको हो । प्रहिल कार्कीले निर्देशन गरेको गीतको भिडिओमा अभिनेता आकाश श्रेष्ठ, गीता ढुंगाना र बालकृष्ण निरौला फिचर्ड छन् । हरि उप्रेतीको शब्द रहेको गीतमा विकास ...

  • सबै जिल्लामा फिल्म छायाँकन केन्द्र विकास गर्ने सरकारको योजना

    ओखलढुंगा : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रत्येक जिल्लामा फिल्म छायाँकन केन्द्र विकास गर्ने सरकारको लक्ष्य रहेको बताएका छन् । बिहीबार नेपाल चलचित्र विकास बोर्डको २२ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमा मन्त्री कार्कीले फिल्म क्षेत्रको विकासका लागि मन्त्रालयले आवश्यक पहल...

  • स्वर्गीय गायक सुनुवारको अर्धकध शालिक निर्माण सहयोगार्थ कायक्रम आयोजना

    काठमाडौं : ओखलढुंगा खिजिदेम्बा गाउँपालिकाका स्वर्गीय सञ्चारकर्मी एवं गायक पाण्डव सुनुवारको अर्धकध शालिक साथै पार्क निर्माण सहयोगार्थ पाण्डव सांगीतिक भेट कार्यक्रम आयोजना भएको छ । आज राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल ओखलढुंगाको आयोजनामा काठमाडौंको चावहिल स्थित नवदुर्गा पार्टी प्यालेसमा कार्यक्रम आयोजना भएक...

  • चलचित्र ‘म’ को टिजर सार्वजनिक

    काठमाडौं : नेपाली चलचित्र ‘म’ को टिजर सार्वजनिक भएको छ । कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको पहिलो उक्त चलचित्रको टिजर कलेजका विधार्थी र कलाकारहरूबीच सार्वजनिक गरिएको हो । आगामी साउन २० गते यो चलचित्र प्रदर्शन हुने मिति तोकिएको छ । चलचित्रको टिजरमा मुख्य कलाकारहरू निराजन प्रधान, सरोज खनाल, निशा अधिकारी, रुविना थ...