Tuesday, April 23, 2019

स्वास्थ्य

विहान चाडै उठ्नुस्, स्वास्थ्यका लागि यस्ता फाइदा हुन्छ

विहान सबेरै उठ्नु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर सुत्ने र उठ्ने समय  भने नियमित हुनुपर्छ । शरीरले चाहेजति सुत्न नपाउदा पनि बेफाइदा हुन्छ...

यौन शक्ति बढाउने पाँच घरेलु उपाय

यौन मानिसको जीवनको एउटा मुख्य पाटो हो । तर कसैकसैमा आफ्नाे यौन शक्ति कमजोर भएको महशुस हुने गर्छ । वैवाहिक जीवनमा यौन शक्ति र क्रियाकलाप...

७५ प्रतिशत डाक्टर फेल

काठमाडाैं, २८ चैत । नेपाल मेडिकल काउन्सिलले चिकित्सा अभ्यासको अनुमति दिन एमबीबीएस उत्तीर्ण डाक्टरका लागि सञ्चालन गरेको परीक्षामा ७५ प्रतिशत डाक्टर फेल भएका छन्...

आन्दोलित डाक्टरहरूलाई कारबाही गर्ने सरकारकाे चेतावनी

काठमाडाैं, २६ चैत । समायोजनप्रति असन्तुष्टि जनाउँदै आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवा बहिष्कार गरेका सरकारी चिकित्सकलाई सरकारले आन्दोलन फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ...

पथरीमा विश्व स्वास्थ्य दिवसः भित्र आदर्शका कुरा, बाहिर बालबच्चाकाे विजोग

माेरङ, २४ चैत । मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित स्वास्थ्य चौकीमा आइतबार स्वास्थ्यसम्बन्धी नौलाे सन्जाेग मिल्यो । नगरपालिकाको आयोजनामा हलमा विश्व स्वास्थ्य दिवस—२०१९ चलिरहेको थियो । नगरको...

उर्लाबारीमा क्यान्सरसम्बन्धी निःशुल्क शिविर सञ्चालन हुने

माेरङ, २४ चैत । मोरङको उर्लाबारी नगरपालिका र अरनिको हस्पिटल प्रा.लि.को आयोजनामा तीनदिने क्यान्सर सम्बन्धी शिविर सञ्चालन हुने भएको छ । पूर्वी मोरङको ६ वटा...

काठमाडौं उपत्यकाका कागमा बर्ड फ्लु भएकाे पुष्टि

काठमाडौं, २४ चैत । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा कागमा बर्ड फ्लु देखा परेको पशु सेवा विभागले जनाएको छ । विभागले मरेको कागको परीक्षण गर्दा बर्ड...

हावाहुरी पीडितको उद्धार गर्न आफ्नै खर्चमा औषधी लिएर मधेस झरे डा केसी

काठमाडौं, १९ चैत । स्वास्थ्य क्षेत्रको सुधारका लागि पटक–पटक अनशन बसेर चर्चा पाएका डा गोविन्द केसी प्रदेश नं २ को बारा र पर्सामा भएको...

साकेला गाउँपालिकामा चैत २८ र २९ गते निःशुल्क स्वास्थ्य शिविर

खोटाङ, १८ चैत । खोटाङको साकेला गाउँपालिकामा आगामी चैत २८ र २९ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । साकेला गाउँपालिकाको आयोजनामा शिविर...

जिल्ला प्रशासन कार्यालयमा स्तनपान कक्ष स्थापना

पर्वत, १७ चैत । जिल्ला प्रशासन कार्यालय पर्वतले महिला सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राख्दै प्रशासन हाताभित्र स्तनपान कक्षको व्यवस्था गरेको छ । पछिल्लो समय लैङ्गिक विषयका...

Follow us

32,236FansLike
69FollowersFollow
8FollowersFollow
0SubscribersSubscribe

Latest news