• समितिको प्रतिवेदन कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट

    काठमाडौं : संसदीय विशेष समितिको प्रतिवेदन तत्काल कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । उपभोक्ता हित संरक्षण मञ्चले सर्वोच्चमा रिट दायर गरेको हो । मञ्चका सचिव जयप्रसाद पौडेलले बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिको प्रवेश भए नभएको अध्ययन गर्न बनेको छानबिन समितिको प्रतिवेदन तत्काल कार्यान्...

  • पुन: अर्थमन्त्री शर्माले लिए शपथ

    काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले पुन: पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई शपथ गराएकी हुन् । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको बेला शर्मामाथि जेठ १४ गतेको मध्यराति अर्थ मन्त्रालयमा दुईजना अनधिकृत व्यक्तिलाई ...

  • ओलीले भने : संसदीय विशेष समितिको प्रतिवेदन मान्य छैन

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदनलाई मान्य नहुने बताएका छन् । शनिबार राष्ट्रिय युवा संघले गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भने,‘बहुमत र अल्पमतको आधारमा प्रतिवेदन ल्याइएकाले संसदीय समितिको प्रतिवेदन कुनै हालतमा मान्न सकिद...

  • करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश नदेखिएकाे समितिको निष्कर्ष

    काठमाडौं : पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले यस्तो प्रतिवेदनमा पेश गरेका हुन् । प्रतिवेदनमा करको दर निर्धारणमा अनधिकृत व्यक्ति...

  • जनार्दन बजेट प्रकरण : संसदीय विशेष समितिको प्रतिवेदन तयार

    काठमाडौं : पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले प्रतिवेदन तयार पारेको छ । समितिका एक सदस्याले बिहीबार दिनभर सिंहदरबारमा प्रतिवेदन लेखनमा जुटेको र साँझ काम सकेको जानकारी दिए । ती सदस्यका अनुसार सो प्रतिवेदन शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाको समय लिएर बुझाउने तयारी छ । आर्थिक...

  • जनार्दन शर्मा प्रकरण : छानबिन भएको १५ दिनपछि प्रतिवेदन लेखन सुरु

    काठमाडौं : पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले भोलि(बुधबार)बाट प्रतिवेदन लेखन सुरु गर्ने भएको छ । समितिका सचिव सुरेन्द्र अर्यालले म्याद सकिनुको अघिल्लो दिन अर्थात् भोलि समिति प्रतिवेदन लेखनमा केन्द्रित हुने जानकारी दिए । समितिले २२ गते गठन भएर एक सातापछि काम सुरु गरेको दश दिनभित्र निष्कर्षमा ...

  • ओखलढुंगाको स्थानीय तहमा बेरुजुको चाङ,कुन पालिकामा कति बेरुजु ?

    काठमाडौं  : ओखलढुंगाका स्थानीय तहहरुमा बेरुजु रकमको चाङ लागेको छ । स्थानीय सरकारका जनप्रतिनिधिले प्रभावकारी एवं नियम संगत योजना सञ्चालन गर्न नसक्दा करोडौँ रकम बेरुजु भएको महालेखा परीक्षकको कार्यालयले देखाएको हो । जिल्लामा १ नगरपालिका र ७ गाउँपालिकासहित ८ स्थानीय तह छन् । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ...

  • सरकारले बढायो बैंकको ब्याजदर

    काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंकको ब्याजदर बढाएर साढे ८ प्रतिशत पुर्‍याएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार चालू आव ०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै बैंकले ७ प्रतिशतमा रहेको बैंकको ब्याजदरलाई बढाएर साढे ८ प्रतिशत पुर्‍याएको घोषणा गरेका हुन् । ब्याजदर बढेसँगै बैंकहरूबीच आपसमा हुने कारो...

  • मौद्रिक नीतिको ‘ड्राफ्ट’ तयार,भाेलि सार्वजनिक हुन सक्ने

    काठमाडौं : मौद्रिक नीतिको सबै तयारी पूरा भएको छ । राष्ट्र बैंकको मौद्रिक नीति व्यवस्थापन समितिले आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको अन्तिम तयारी गर्दै सोको ‘ड्राफ्ट’ तयार भइसकेको जानकारी दिएको हो । बोर्डबाट पारित भए भोलि(शुक्रबार) नै मौद्रिक नीति सार्वजनिक हुने राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए । ब...

  • संसदीय छानबिन समितिले भोलि अर्थमन्त्री शर्मासँग बयान लिने

    काठमाडौं : निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिले भोलि (बिहिबार) बिहान उनीसँग बयान लिने भएको छ । चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने अघिल्लो राति मन्त्रालयमा बोलाइएका अनधिकृत व्यक्तिमाथि छानबिन गर्नुपर्ने चौतर्फी आलोचना र दबाब बढेपछि सभामुख अग्निप्रसाद सापकोटाले गत असार २२ गते १...