• खिजीदेम्बा–४ मा बज्रागुरु मन्त्रजप हुने

    दावा जाङ्बु शेर्पा काठमाडौं (सार्वजनिक) । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका–४ चर्नालुमा बज्रागुरु मन्त्रजप कार्यक्रम आयोजना हुने भएको छ । यहाँस्थित नाम्ड्रोल थर्पालिङ गुम्बामा आगामी फागुन २७ गतेदेखि बज्रागुरु मन्त्रजप तथा विश्व शान्ति पूजा आयोजना हुने भएको हो । पूजा आयोजना सम्वन्धमा गत मंसिर ५ गते एक सर्वपक्षीय भेला...

  • चरन क्षेत्र अभावमा चौंरी पालन संकटमा

    मन्थली । रामेछापको दोरम्वा गाउँपालिकाको शैलुङ क्षेत्रमा चौँरी पालन गर्दै आएका किसानलाई चरन क्षेत्र नहुँदा समस्या भएको छ । चरण क्षेत्रको अभाव हुन थालेपछि चौरीपालक किसानको पेसा नै सङ्कटमा पर्ने हो की भन्ने चिन्ताले सताएको छ । दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङ क्षेत्रमा पुस्तौँदेखि चौँरी पालन गर्दै आएका किसानलाई च...

  • ओखलढुंगामा यातायात साधनमा नयाँ भाडादर लागू

    ङावाङ गोम्बु शेर्पा ओखलढुंगा (सार्वजनिक) । ओखलढुंगामा यातायातका लागि नयाँ भाडादर निर्धारण गरिएको छ । स्थानीय यातायात व्यवस्थापन समितिले जिल्लाभित्र तथा जिल्ला बाहिरका सडकमा सञ्चालन हुने यातायात सवारीसाधनको भाडादर निर्धारण गरेको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशले २०८० जेठ २३ गतेको निर्णयानुसार जिल्...

  • ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहार

    भारतीय राजदूतावास काठमाडौंले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहारस्वरूप दिएको छ। नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईको उपस्थितिमा आइतबार ती एम्बुलेन्स तथा स्कुल बसका...

  • लिखुखोलामा सञ्चालित पिके हाइड्रोले पुनः ‘आइइई’ गर्नुपर्ने 

    लाक्पा शेर्पा काठमाडौं (सार्वजनिक) । लिखु खोला निर्माण हुने पिके हाइड्रोपावर कम्पनीले प्रस्ताव गरेको लिखुखोला जलविद्युत आयोजनाको पुनः वातावरणीय प्रभाव मूल्याङ्कन गर्न स्थानीयले माग गरेका छन् । प्रभावित खिजीदेम्बा गाउँपालिका वडा नं. ४ काति र वडा नं. ७ रावादोलुका स्थानीयले पुनः आइइई हुनुपर्ने माग गरेका हुन् । सात, आठ व...

  • ओखलढुंगाको नापी कार्यालय खिजीफलाटे सुनसान

    काठमाडौं : नापी कार्यालय खिजीफलाटे सुनसान बनेको छ । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा रहेको नापी कार्यालय खिजीफलाटे सुनसान बनेको हो । नयाँ भूउपयोग नीति अनुसार जग्गा वर्गीकरण गरेपछि मात्र जग्गाको कारोबार हुने भएपछि अहिले कार्यालयमा सेवाग्राहीको उपस्थिति शून्य छ । अहिले जग्गाको नक्सां निकाल्ने तथा नक्सा ट्रेस गर्ने क...

  • ‘बेटी पढाऊ, बेटी बचाऊ’ मा १० करोड भन्दा बढी भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्दा

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकारले सञ्चालन गरेको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै तत्कालीन प्रदेश सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले बुधबार तत्कालिन प्रदेश सचिव यामप्रसाद भूसाल, सिनियर डिभिजनल इन्जिनियर भगवान झा, सह लेख...

  • मालपोत कार्यालय खिजीफलाटेले ३० लाख भन्दा बढी राजश्व संकलन गर्‍यो

    काठमाडौं : ओखलढुंगा मालपोत कार्यालय खिजीफलाटेले आर्थिक वर्ष २०७८/७९ मा ३० लाख भन्दा बढी राजश्व संकलन गरेको छ । मालपोत कार्यालयले रजिष्ट्रेशन बापत १८ लाख ५४ हजार, पुजीगत लाभकर ११ लाख ९२ हजार र अन्य सेवा शुल्क २४ हजार गरी ३० लाख ७० हजार राजश्व संकलन गरेको हो । कित्ताकाटको काम रोकिँदा र आर्थिक मन्दीको कारण देखाउँदै बैं...

  • ओखलढुंगाका २३७ जना उम्मेदवारले बुझाए निर्वाचन खर्च

    काठमाडौं : ओखलढुंगामा स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार बनेका २ सय ३७ जनाले निर्वाचन खर्च बुझाएका छन् । २ सय ३७ जनाले समयमै खर्च विवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जसमा अध्यक्षका उम्मेदवार १४ जना, उपाध्यक्षका उम्मेदवार ११ जना, वडा अध्यक्ष उम्मेदवार ५३ जनाले खर्च विवरण बुझाएको कम्प्यूटर अपरेटर ...

  • शर्मा फेरी अर्थमन्त्री हुँदा ‘गोरु पनि लजायो ’ : ओली

    काठमाडौं : पूर्व प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्मालाई अर्थमन्त्री बनाउनुलाई सत्तारुढ गठबन्धनको निर्लज्ज काम भएको बताएका छन् । मंगलबार तुलसीलाल अमात्यको स्मृतिमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले शर्मा दोहोर्‍याएर अर्थमन्त्री हुँदा ‘गोरु पनि लजाएको’ टिप्पणी गरे । उन...