Sunday, July 21, 2019

समाज

बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत ६४ छात्रालाई साइकल

जनकपुरधाम- मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रमअन्तर्गत धनुषाको मिथिला विहारी नगरपालिकास्थित मावि मिथिलेश्वरका ६४ जना छात्राहरुलाई शनिबार एक समारोहका बीच साइकल हस्तान्तरण गरिएको छ...

प्रदेश सरकारकाे पहलमा इन्जिनियरिङका २८ छात्र-छात्रालाई पूर्णछात्रवृति

जनकपुरधाम- प्रदेश नं २ सरकारको सिफारिसमा भारतको आन्ध्र प्रदेश काकिनाडास्थित आदित्य एजुकेशनल इन्स्टिच्युशनले २८ जना छात्र-छात्रालाई पूर्ण छात्रवृति दिने भएको छ । इन्स्टिच्युसनले प्रदेश सरकारको...

नौ दिनकाे अवराेधपछि शुक्रबारदेखि सुरु भयो खोटाङ-काठमाडाैं यातायात सेवा

खोटाङ– वर्षापछिको बाढी र पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङ–काठमाडौ सडक नौ दिनपछि शुक्रबारदेखि सञ्चालनमा आएको छ । बाढी र पहिरोले सयौ स्थानमा सडक...

हरियाली वनद्वारा खुसियाली साटासाट

अर्जुन जम्नेली राई मोरङ- मोरङको पथरीशनिश्चरे नगरपालिका स्थित हरियाली सामुदायिक वन समूहले राष्ट्रिय पुरस्कार पाएपछि पत्रकार तथा उपभोक्ताहरुसँग खुसियाली साटासाट गरेको छ । सो सामुदायिक...

बुद्धको मूर्ति तोड्नेलाई कडा कारबाही गर्न माग

काठमाडौं– नेपाल बौद्ध महासंघले रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ स्थित सडक खण्डको बुद्धको मूर्ति तोडफोड गर्नेहरुलाई पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ । महासंघका...

रुपन्देहीमा बुद्धको मूर्ति तोडफोड

बुटवल– रुपन्देहीको तिलोत्तमा नगरपालिका अन्तर्गत सिद्धार्थ राजमार्गमा राखिएको बुद्धको मूर्तिहरु तोडफोड गरिएको छ । शंकरचोकदेखि नयाँमिलसम्म रहेका पाँचवटा बुद्धका मूर्ति तोडिएको छ । तिलोत्तमा नगरपालिकाका मेयार...

खोटाङमा राईलाई ‘दलित जाति’ भन्दै सिफारिस-पत्र

खोटाङ– खोटाङमा राई जातिलाई पनि ‘दलित जाति’ भन्दै प्रशासनले प्रमाणित गरेको पाइएको छ । यो कुरा २०७२ साल भदौ १ गतेको हो । इलाका प्रशासन...

ग्रान्डीविरुद्ध मेडिकल काउन्सिलमा मुद्दा, ‘निष्पक्ष छानबिन समिति’ शंकाको घेरामा

धापासीस्थित ग्रान्डी अन्तर्रा्ष्ट्रिय अस्पताल अहिले छानबिनको घेरामा छ । नेपाल मेडिकल काउन्सिलमा ग्रान्डीको लापरबाहीका कारण एक शिशुमाथि गरिएको निर्दयी प्रयोगका सम्बन्धमा गरिएको उजुरीका आधारमा...

नेपाली विश्व सम्पदालाई खतराको सूचीमा पर्नबाट जोगाउने चीन

नेपालको विश्वसम्पदा क्षेत्रप्रति चासो देखाउँदै विश्वका नौ राष्ट्रले नेपालको सम्पदा खतराको सूचीमा पर्नबाट जोगाइदिएका छन् । सहयोगी मुलुकहरु हुन्– चीन, इन्डोनेशिया, जिम्वावे, कतार, तान्जानिया,...

एक घण्टाको अन्तरालमा श्रीमान-श्रीमतीको मृत्यु

सुनसरी । इटहरीमा श्रीमान र श्रीमतीको एकै दिन मृत्यु भएको छ । श्रीमतीको मृत्यु भएको एक घण्टापछि श्रीमानको मृत्यु भएको हो । इटहरी उपमहानगरपालिका–१३ खनारकी...

Follow us

32,315FansLike
73FollowersFollow
10FollowersFollow
0SubscribersSubscribe

Latest news