Monday, September 16, 2019

बिशेष समाचार

ललितपुर । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले शाखा अधिकृत र नायब सुब्बा तहको निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । प्रतिष्ठानले उक्त कक्षा सञ्चालन गर्न इच्छुक फर्म, संस्था वा कम्पनीहरुले १५ दिनभित्रमा प्रतिष्ठानमा लिखित आशयपत्र पेस गर्नुपर्ने सार्वजनिक सूचना प्रकाशित गरेको छ । उक्त सूचना गत भदौ २६ गते प्रकाशित गरिएको हो । प्रतिष्ठानले निःशुल्क लोकसेवा तयारी कक्षामा सहभागी हुनका...
पदम श्रेष्ठ भाद्रशुक्ल द्वादशीका दिन हनुमानढोका कालभैरवअगाडि यःसिं (इन्द्रध्वज) उठाएपछि आश्विनकृष्ण चतुर्दशीसम्म मनाइने इन्द्रजात्रा उपत्यकामा भव्य मनाइँदैछ । यलम्बर जात्रा येंयाः अर्थात् काठमाडौं नगर निर्माण भई उद्घाटनको दिन मानिन्छ इन्द्रजात्रा । कलिगत संवत् ३८२५ (वि.सं ७८१)मा राजा गुणकामदेवले पचलीलाई बिँड र म्हय्पीलाई मञ्जुश्री खड्गको टुप्पो हुने गरी देशको चारैतिर अष्टमातृका पीठ विराजमान गराई येंगा हिटीनेर उद्घाटन गरेको विश्वास गरिन्छ । अर्काे आख्यान...
काठमाडौं । पहिचानकाे आन्दोलनलाई साहित्यको क्षेत्रबाट समेत सशक्त ढंगले अघि बढाउने उद्देश्यसहित वरिष्ठ साहित्यकार राजन मुकारुङलाई ‘नेपाल आदिवासी जनजाति साहित्यकार महासंघ’को संयोजकको जिम्मेवारी दिइएको छ । नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले महासंघको सम्बन्धन संस्थाहरुको विस्तार गर्दै जाने र पहिचानको आन्दोलन सशक्त बनाउने निर्णय बमोजिम मुकारुङलाई आदिवासी जनजाति साहित्यकार महासंघको संयोजक तोकिएको बताए । बिहीबार ललितपुरकाे कुसुन्तीस्थित जनजाति महासंघको कार्यालयमा...
काठमाडौं । ताप्लेजुङ र पाँचथरको सीमाक्षेत्रमा रहेको तिम्बुङ पोखरीको किनारमा विष्णु मन्दिर निर्माण गरी विष्णु पोखरी नामाकरण गर्ने प्रयास गरिएपछि नै तिम्बुङबारे धेरैले जानकारी पाएका हुन् । तिम्बुङ आदिवासी लिम्बूहरुको मुन्दुधमा वर्णन गरिएको एक महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक स्थल रहेछ । करिब ४ हजार पाँच सय मिटरको उचाइमा रहेको तिम्बुङ पोखरी हाल नेपालकै ठूलो पर्यटकीय गन्तव्य बन्न सक्ने देखिएको छ । तिम्बुङ...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असोज ३ गते हर्षोल्लासका साथ संविधान दिवस मनाउन मातहतका कर्मचारी प्रशासनका साथै जनतालाई निर्देशन दिएको भए पनि आदिवासी जनजाति, मधेसी, मुस्लिम र पहिचान पक्षधर साना दलहरुले भने असोज ३ लाई कालो दिनको रुपमा मनाउने भएका छन् । बुधबार उनीहरुले काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी कालो दिनको रुपमा मनाउने तयारी गरिएको जनाएका हुन् । नेपाल आदिवासी...
काठमाडौं । थरुहट÷थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई ‘गोहीको आँशु’ नझार्न चेतावनी दिएका छन् । टीकापुर घटनाको बारेमा आइतबार अध्यक्ष दाहालले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेता थारुले चेतावनी दिएका हुन् । अध्यक्ष दाहालले आदिवासी जनजातिहरुको एजेण्डा छोडिसकेकोले उनले अब थारुहरुको अधिकारको कुरा गरेर गोहीको आँशु नझार्न तथा दोहोरो चरित्र नदेखाउन चेतावनी दिएका हुन् । ‘निर्दोष थारुहरुलाई जेलमा थुनेर...
काठमाडौं । आदिवासी जनजातिको कोटामा बाहुन–क्षेत्री समुदायका व्यक्तिहरुले सरकारी जागिर खाएको, विभिन्न पदमा नियुक्ती पाएको लगायत अन्य अवसर पाउने गरेको समाचार नौलो हैन । त्यस्ता कुरा कुनै थाहा हुन्छ कति त थाहै हुन्न सायद । हाल एकजना क्षेत्री समुदायको व्यक्तिले पनि आदिवासी जनजातिको कोटामा लोकसेवा आयोगको परीक्षा पास गरी जागिर खाएको खुलेको छ । खोटाङ जिल्लास्थित् साविक मात्तिम गाविस–९ (हाल साकेला...
काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफू जीवित छँदै विश्वलाई नेपाली समाजवादको मोडल प्रस्तुत गर्ने बताएका छन् । शनिबार डिपी ढकालद्वारा लिखित पुस्तक ‘पूँजीवादी र समाजवादी अर्थराजनीतिक विकासक्रम’को सार्वजनिकीरण समारोहमा बोल्दै अध्यक्ष दाहालले आम नेता कार्यकर्तालाई समाजवादको बाटोमा लाग्न अपिल गरे । अध्यक्ष प्रचण्डले भने, ‘नेपालमा समाजवादी मोडल कस्तो हुने भन्ने ग्रेट डिबेटमा हामी छौं । अन्य देशले अबलम्बन गरेका मोडल...
काठमाडौं । किरात राई यायोक्खाका अध्यक्ष दिवस राईले छुट्टै विद्यार्थी संघ घोषणा गरेका रामचन्द्र राई नेतृत्वको विद्यार्थीहरुको मागबारे आफू अनविज्ञ रहेको बताएका छन् । उनले रामचन्द्र नेतृत्वको विद्यार्थीहरुले आफूहरु असन्तुष्ट हुनुका कारण र आफ्नाे माग कहिल्यै पनि आफूसँग नराखेको दाबी गरे । ‘उनीहरुको कुरा के हो भन्ने त संस्थागत रुपमा आउनुपथ्र्यो होला, उनीहरुले हाम्रो कुरा यो हो भनेर केही भनेका...
काठमाडौं । प्रदेश नं १ लाई किरात प्रदेश नामाकरण गराउने राजनीतिक संघर्षमा रहेका किरात राई विद्यार्थीहरुबीच विभाजन भएको छ । किरात राई यायोक्खा अन्तर्गत रहेको किरात राई विद्यार्थी संघ विभाजित भएको हो । गत वैशाखमा खोटाङमा सम्पन्न संघको ९औं राष्ट्रिय सम्मेलनबाट जितेन राईको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरिएको थियो । तर बुधबार झापाको दमकमा भेला भएका विद्यार्थीहरुले रामचन्द्र राईको अध्यक्षतमा ५७ सदस्यीय...

Latest news