Wednesday, May 22, 2019

भर्खर प्रकाशित

भ्रष्टाचार गरेकाे प्रमाणित भए झुन्डिन तयार छुः घिसिङ

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भ्रष्टाचार गरेको प्रमाणित भए आफू झुन्डिएर मर्न तयार भएकोे बताएका छन् । सांसद अमनलाल मोदीले भ्रष्टाचार...

बाराका हुरीपीडितलाई राहत वितरण

रौतहट । बाराको परसौनी गाउँपालिकामा महाविनाशकारी हावाहुरीपीडित परिवारलाई राहत वितरण गरिएको छ । गत चैत १७ गतेको हावाहुरीबाट बारा र पर्सा जिल्लामा २९ जनाको मृत्यु...

डिभाेर्सका कारण ज्वाइँले गरे ९ जनाकाे हत्यापछि आत्महत्या !

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ आरुबोटेमा ९ जनाको विभत्स हत्यामा ज्वाइँ र साढुभाइ पर्ने मानबहादुर माखिमकै संलग्नता रहेको हुन सक्ने प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको...

किरात प्रदेश बन्दा हिन्दूहरु पो खुसी हुनुपथ्र्यो !

नगेन चाम्लिङ किरात प्रदेश नामाकरण गरेर राईको इतिहास बचाउने कि हिन्दूको ? प्रदेश १ को सवालमा यहाँका जनप्रतिनिधिदेखि अधिकांश नागरिकहरु दुविधामा छन् । जनप्रतिनिधिमा डर...

सगरमाथा आरोहणमा कामिरिताकाे रेकर्डमाथि रेकर्ड

काठमाडौं । हिमाल आरोही कामिरिता शेर्पाले एक हप्तामा दुईचोटि विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । यो सँगै उनले आप्mनै रेकर्ड तोड्दै २४औं पटक...

पाँचथरमा दुई परिवारका ९ जनाको विभत्स हत्या

पाँचथर । पाँथचरमा दुई परिवारको गरी ९ जनाको विभत्स हत्या गरिएको छ । मिक्लाजुङ गाउँपालिका–३ अरुबोटेस्थित दुई परिवारको ९ जनाको हत्या गरिएको हो । एक जना...

अमेरिकामा मनाइयाे साकेला उभाैली

अमेरिकामा बसोबास गर्ने किरात राईहरुले पनि हरेक वर्ष सामूहिक रुपमा साकेला मनाउने गरेका छन् । यस वर्ष पनि किरात राई सोसाईटी अफ अमेरिकाको आयोजनामा...

४ अर्ब ३१ करोड कर तिर्न सुमार्गीलाई सरकारको ताकेता

काठमाडौं । सरकारले अजेयराज सुमार्गीलाई ४ अर्ब ३१ करोड ९५ लाख रुपैयाँ पूँजीगत लाभकर तिर्न ताकेता गरेको छ । आन्तरिक राजश्व विभागले सुमार्गीलाई कर तिर्न...

निराजन युबा क्लबकाे अध्यक्षमा सञ्जु राई

धरान । धरान उपमहानगरपालिका वडा नं १५ का अध्यक्ष नरेश इवारमले आफ्नो कामको मूल्यांकनकै आधारमा पटक-पटक कार्यवाहक दिइएकाे बताएका छन् । वडा अध्यक्ष इवारमले निराजन...

सरकारकाे कार्यालय र मन्त्रालयमा बस्नेहरूले कुरा बुझुन्

विजय लामा के भयो मेरो देश नेपाललाइ ? किन यति धेरै समस्याहरु मात्रै ? के कारण अमन चयन गुमाएका अवस्था जताततै ? कस्को कारण खस्किएको...

Follow us

32,270FansLike
69FollowersFollow
9FollowersFollow
0SubscribersSubscribe

Latest news