• पत्रकारितामा ओखलढुंगा स्मारिका सार्वजनिक

    ओखलढुंगा । नेपाल पत्रकार महासंघ, ओखलढुंगाले प्रकाशन गरेको ‘पत्रकारितामा ओखलढुंगा’ स्मारिका सार्वजनिक भएको छ । महासंघको १६ औं बार्षिकोत्सवको अवसरमा आयोजित स्मारिका एक कार्यक्रमकावीच केन्द्रीय सदस्य सरीता बराईली राईले सार्वजनिक गर्नुभयो । ओखलढुंगाको पत्रकारितको इतिहास, वर्तमान अवस्था र भावि योजना लगायतका विविध आयमहरु सम...

  • पत्रकार महासंघ, ओखलढुंगाको झण्डा सगरमाथामा

    काठमाडौं । नेपाल पत्रकार महासंघ, ओखलढुंगा शाखाको झण्डा सगरमाथा शिखरमा फहराउने भएको छ । ओखलढुंगा जिल्ला खिजीदेम्बा–९, दोराखर्कका आरोही आङ पासाङ शेर्पाले महासंघको झण्डालाई शिखरमा फहराउने भएको हो । आरोही शेर्पालाई ओखलढुंगामा सदरमुकाममा आयोजित एक कार्यक्रमकावीच महासंघ, शाखाकी उपाध्यक्ष विनुमाया राईले झण्डा हस्तान्तरण गर्न...

  • सबैलाई समान तरिकाले फुल्न फल्न पाउनुपर्छ: अध्यक्ष शेर्पा

    काठमाडौं । जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले मुलुकभित्र सबैलाई राज्यले समान व्यवहार गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, सिन्धुपाल्चोकको चौथो महाधिवेशनमा अध्यक्ष शेर्पाले सबै फुललाई समान तरिकाले फुल्न दिनुपर्नेमा जोड दिनुभएको हो । सिन्धुपाल्चोकमा पर्यटनमन्त्री हित...

  • दोराखर्कमा अनौठो गुफा भेटियोः हेर्नेको घुँइचो

    काठमाडौं । ओखलढुंगा जिल्लाको खिजीदेम्बा–९, पात्लेस्थित दोराखर्कभिरमा अनौठो गुफा फेला परेको छ । अनेकन प्रकृतिका आकृति भएको ठूलो गुफा स्थानीयले फेला पारेका हुन् । वडा अध्यक्ष ङावाङ फुरी शेर्पाको नेतृत्वमा भीरमा खोपिएको माने (सामभोटा लिपी) सफा गर्दै जाने क्रममा भीरमा ठूलो प्बालदेखिपछि हेर्दै जादाँ गफा भेटिएको स्थानीय...

  • आफ्नै तस्वीर मायाको चिनो पाएपछि…

    तुलसा राई ओखलढुंगा । करीव एक सय ५० बर्षअघि बनेको गुम्बा । त्योपनि १९९०, २०४५ र ७२ सालको भूकम्प र कयौं पराकम्पनहरुले झिर्ण बनेको । ०७२ को भूकम्पपछि धेरै गुम्बाहरुले पुनर्जिवन पाए अर्थात पुनः निर्माणमा परे तर यो गुम्बाले त्यस्तो मौका पाएनन् । त्यतिमात्रै हैन स्थानीयस्तरबाट सामान्य मर्मतको काम समेत भएन । यही झिर्ण ...

  • अध्यक्ष शेर्पा सम्मानित

      काठमाडौं । खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पा सम्मानित हुनुभएको छ । २८६० डुक सोनाम ल्होछार शुभकामना आदनप्रदान, बनभोज तथा सांस्कृतिक कार्यक्रमको अवसरमा ओखलढुंगा–काठमाडौं तामाङ सेवा समाजले अध्यक्ष शेर्पालाई सम्मान गरेको हो । गाउँपालिका अध्यक्षमा निर्वाचित, राष्ट्रिय विकास परिषद्, राष्ट्रिय निर्देशक स...

  • नयाँ बर्षको स्वागतमा ‘टासी ल्होसार’

    काठमाडौं । सिङ फो डुक् ल्हो २१५१ को स्वागतमा 'टासी ल्होसार' म्युजिक भिडियो तयार भएको छ । ख्याती प्राप्त गायक छोङ्बा शेर्पाले टासी ल्होसार म्यूजिक भिडियो बजारमा ल्याएको हो । केही दिनअघि काठमाडौंको यगडोल क्षेत्रमा छायाँकन गरेको म्यूजिक भिडियो शेर्पा फिल्मस्को युट्युव च्यानलमार्फत विहिबार साँझ सार्वजनिक गरिएको निर्देशक कर...

  • विद्यालय संस्थापक र जग्गादाता सम्मानित

    काठमाडौं (सार्वजनिक) । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाका वडा नं. ९, पात्लेस्थित शिवालय माध्यामिक विद्यालय छेर्मादिङको संस्थापक र जग्गादाता सम्मानित भएका छन् । माघ १२ गते भएको अभिभावक भेला तथा विद्यालय व्यवस्थापन समिति गठनको अवसरमा तीन संस्थापक र तीन जग्गादातालाई सम्मान गरेको हो । सम्मानित हुनेमा संस्थापकद्धय सार्की प...

  • गेल्मुले टेकिन् आमादब्लममा पाइला

    काठमाडौं (सार्वजनिक) । ओखलढुंगा जिल्लाको खिजीदेम्बा ९ पात्लेकी गेल्मु शेर्पा (सानी) ले आमादब्लम हिमालको सफल आरोहण गर्नुभएको छ । नोबेम्बर ८ का दिन विहान ९ः २९ बजेको समयमा शेर्पाले हिमालको सफल आरोहण गर्नुभएको हो । प्राविधिक दृष्टिले चुनौती पूर्ण मानिने ६८१४ मिटर अग्लो हिमाल शेर्पाले ९ घण्टाको समयमा आरोहण गर्नुभएको आ...

  • नेवार समुदायको लाखे नाच शुरु

    ओखलढुंगा (सार्वजनिक) । शनिबारबाट गठेमङ्गलका दिनबाट ओखलढुंगामा नेवार समुदायको लाखे नाच पनि सुरुवात भएको छ । लाखे नाच एक महिनासम्म चल्छ । ओखलढुंगा सदरमुकामको रामबजार, भैरवटोल र रमाइलोडाँडामा लाखे नाच्ने चलन छ । रामबजारमा परस्पारिक सेवा अनुष्ठान गुठी, भैरवटोलमा जनहित गुठी र रमाइलोडाँडा जनसेवाले लाखे नाच निकाल्ने गरेको जन...