• ७७ वटै जिल्लामा मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

    काठमाडौं : निर्वाचन आयोगले सबै जिल्लाहरुमा मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको जनाएको छ । बिहिबार पत्रकार सम्मेलन गरि आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ७७ वटै जिल्लामा कार्यालय स्थापना भइसकेको जानकारी दिएका हुन् । आयोगले आचारसंहिता विपरीत चुनाव चिह्न अंकित सामाग्री उत्पादन पनि तत्काल बन्द गर्न सबैलाई...

  • ओखलढुंगाको टोल-टोलमा भिटामिन ए र जुकाको औषधी खुवाइने

    ओखलढुंगा : राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने अभियान हिजोबाट शुरु भएको छ । हिजो र आज देशब्यापी रुपमा बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधी खुवाउन थालेको हो । अभियान सञ्चालनका लागि जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाले स्वास्थ्य स्वयमसेविकाहरुलाई व्यापक मात्रमा परिचालन गरेका छन् । जिल्लाका ६ सय ९० जना महि...

  • क्रिप्टोकरेन्सी कारोबार गर्ने तीन जना पक्राउ

    काठमाडौं : प्रहरीले प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गर्ने तीन युवालाई पक्राउ गरेको छ । नेपाल राष्ट्र बैंकद्वारा वित्तीय कारोबार गर्न जारी नियम, विनिमय, निर्देशन र आदेश विपरीत क्रिप्टोकरेन्सी कारोबारमा सक्रिय रहेका गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा झापा बिर्ता...

  • सकियो ९५ लाख थान बढी मतपत्र छपाइ

    काठमाडौं : निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको लागि ९५ लाख २५ हजार थान मतपत्र छपाइ सकिएको जनाएको छ । आयोगले सोमबार पत्रकार सम्मेलन गरि आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ४६ जिल्लाका मतपत्र छपाइ सकिएको जानकारी दिए । आयोगका अनुसार करिब दुई करोड मतपत्र छापिने छ । मतपत्र सरकार...

  • सचिव भाटसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्घाखाँचीको साविक ठाडा गाविसका तत्कालीन सचिव हिमबहादुर भाटसहित ५ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ । अख्तियारले  आइतबार शीतगंगा नगरपालिका-३ स्थित ज्योति बहुमुखी क्याम्पसको भवन र सडक निर्माणका लागि विनियोजित रकम काम भन्दा बढी मूल्यांकन गरी प्रतिवेदन ब...