जन्तरखानी किदुगको भव्य ल्होसार

काठमाण्डौ ओखलढुंगाको जन्तरखानीबाट काठमाडौं आई बसोबास गर्ने शेर्पाहरु ल्होसार भव्य रुपमा आयोजना भएको राजधानीको शेर्पा पाटी प्यालेशमा २१५१ ग्याल्पो ल्होसार जन्तरखानी शेर्पा समाजको ओयोजनामा भएको हो

नेपाल शेर्पा  संघका केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाईसम्मान गरेको अध्यक्ष पासाङ शेर्पाले जानकारी दिनुभयो जन्तखानी किदुग ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका माबसोबास गर्ने शेर्पाहरुको संस्था हो ल्होसार कार्यक्रममा ख्याती प्राप्त गायकहरु स्वर्णिम थापा मगर, कर्मा शेर्पा, पासाङ शेर्पा ल्हमुशेर्पाको प्रस्तुति रहेको थियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार