दक्षिण कोरियाली राजदूतमा ज्योति प्याकुरेल नियुक्त

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रा.डा. ज्योति प्याकुरेललाई गणतन्त्र दक्षिण कोरियाको राजदूत नियुक्त गरेकी छन् ।

बुधबार भण्डारीले प्याकुरेललाई नियुक्त गरेकी हुन् ।

राष्ट्रपतिको कार्यालयले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम प्याकुरेललाई राजदूत नियुक्त गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार