मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुन्छ : प्रवक्ता महत

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने बताएका छन् ।

नेपाल प्रेस युनियनको शुक्रवार नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘आगामी मंसिर ४ गते नै संघ र प्रदेश सदस्यको निर्वाचन हुने पक्कापक्की भइसकेको छ ।’ उनले सरकारले केही दिनमै आगामी निर्वाचनको मिति घोषणा गर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार